| सोमवार, कार्तिक २३, २०८३

स्वास्थ्य

दैनिक संक्रमण १० दिनमा दोब्बर, तेस्रो लहरको संकेत

नेपालमा पछिल्लो समय दैनिक कोरोना संक्रमण साउन १० गते २२ सयमा झरेको थियो। त्यसपछिको अवधिमा भने झन्डै दोब्बर बढेको छ। बिहीबार ३ हजार ९ सय ३८ जनामा संक्रमण देखिएको छ।

स्वास्थ्य राज्यमन्त्री हटाउनुपर्ने लगायतका माग राख्दै डा. केसीले दिए अनशन बस्ने चेतावनी

डा. गोविन्द केसीले स्वास्थ्य राज्यमन्त्रीबाट उमेश श्रेष्ठलाई हटाउनुपर्ने लगायतका ५ बुँदे माग अघि सार्दै ती माग पूरा नभए आगामी भदौ ३ गतेदेखि सत्याग्रह सुरु गर्ने चेतावनी दिएका छन् । निजी

भेरोसेल खोपको दोस्रो डोज लगाउने अभियान देशभर सुरु

कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाएकाहरुले आजदेखि दोस्रो डोज पाउने भएका छन् । भेरोसेलको पहिलो डोज खोप लगाएर २१ दिन पूरा भएकाहरुलाई देशैभर दोस्रो डोज खोप लगाउन लागिएको हो

अस्पतालको भ्याण्टिलेटरसहितको आईसियू प्रयोगबिहिन, गम्भीर बिरामी बाहिर रिफर

जिल्लामा १० जना कोभिड संक्रमित पुष्टि भएपछि गोरखा अस्पतालमा गतबर्ष दुईवटा भ्याण्लिेटर जडित आइसियू तयार गरिएको थियो । ९० लाख रुपैयाँको लागतमा २०७७ सालको जेठ २५ गते भ्याण्टिलेटर जडित आईसियू

छेकम्पमारमा पहिलो पटक एकैदिन १२ जनालाई कोरोना

गोरखाको चुमनुब्री गाउँपालिका वडा नम्बर ७ छेकम्पारमा १२ जनालाई कोरोजना पोजेटिभ भएको छ । बिहिवार गरिएको ऐन्टिजिनबाट १२ जनामा संक्रमण पुष्टि भएको वडा अध्यक्ष पासाङफुन्जो लामाले बताए ।छेकमदेखि लामागाउँ सम्ममा

गोरखा अस्पताललाई मोवाईल भेन्टिलेटर सहयोग

जनउद्धार केन्द्र मलेसियाको संयोजनमा ‘मातृभुमि बचाउ अभियान’ ले बिहिवार एक कार्यक्रमका बिच गोरखा अस्पताललार्य मोवाईल भेन्टिलेटर सहयोग गरेको छ । कोभिड संक्रमित बिरामीको उपचारमा सहज होस् भन्ने उद्देश्यले उक्त संस्थाले

गोरखामा आज एक सय १५ जना कोरोना संक्रमित थपिए

गोरखामा आज एकै दिन एक सय १५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालयका अनुसार पिसिआरबाट ७७ र एन्टिजेनबाट ३८ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

रश्मोरबरो काउन्सिलद्वारा गोरखा नगरपालिकामा ६५ लाखको स्वास्थ्य सामग्री सहयोग

बेलायतको रश्मोरबरो काउन्सिलले गोरखा नगरपालिकालाई ६५ लाख रुपैयाँ बरावरको स्वास्थ्य सामग्री सहयोग गरेको छ । बढ्दो कोरोना संक्रमणलाई रोक्न र नगरबासीलाई सुरक्षित राख्न भगिनी संम्बन्धमा जोडिएको रश्मोरबरोले बिहिवार एक कार्यक्रमका

भेरोसिल खोपको दोस्रो मात्रा साउन २२ र २३ गते लगाइने

चिनियाँ भेरोसिल खोपको दोस्रो मात्रा आउँदो साउन २२ र २३ गते लगाइने भएको छ । गत असार २४ गतेदेखि साउन १ गतेसम्म पहिलो मात्रा लगाएकाहरुलाई दोस्रो मात्रा लगाउनका लागि गोरखा

स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर कक्षा १२ को परीक्षा सञ्चालन गरिने, एक बेन्च एक परीक्षार्थी

 स्वास्थ्य सुरक्षा मापदण्ड पूर्ण रूपमा कार्यान्वयन गर्दै कक्षा १२ का विद्यार्थीको अन्तिम वार्षिक परीक्षा सञ्चालन गरिने भएको छ । पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण बढे पनि निर्धारित समयमै परीक्षा सञ्चालन