| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाका समाचार

कोभिड १९ बाट गोरखा थालाजुङका दुईजनाको मृत्यू

कोभिड १९ कारण आइतबार गोरखा थालाजुङका दुई जनाको मृत्यू भएको छ । सिरानचोक गाउँपालिका २ थालाजुङका ८१ बर्षका पुरुष र ५९ बर्षकी महिलाको मृत्यू भएको हो । थालाजुङ बस्ने ८१

गोरखा नगरपालिकामा १३ जनाको एण्डिजेन पोजेटिभ

आइतबार गोरखा नगरपालिकाका १३ जनामा एण्टिजेन पोजेटिभ पुष्टि भएको छ । गोरखा नगरपालिकाको स्वास्थ्य शाखाले रानीपोखरीमा एण्टिजेन परीक्षण गर्दा १३ जनामा पोजेटिभ देखिएको कोरोना फोकल पर्सन निश्चल अर्यालले जानकारी दिए

सरकारविरुद्ध आन्दोलनमा उत्रिन संयुक्त विद्यार्थी संगठनको आग्रह

सरकारले प्रतिनिधि सभा बिघटन र मध्यावधि निर्वाचनको घोषणा गरेकोप्रति गोरखाका विद्यार्थी संघ–संगठनहरुले निन्दा र भत्र्सना गरेका छन् । आइतबार संयुक्त प्रेस बक्तव्य जारी गर्दै गोरखामा क्रियाशील चार विद्यार्थी संगठनले यसविरुद्ध

गोरखा नगरपालिकाका विद्यालयले जेठभित्रै नतिजा सार्वजनिक गर्ने

गोरखा नगरपालिकाका विद्यालयहरुले आन्तरिक परीक्षाको आधारमा नतिजा सार्वजनिक गर्ने भएका छन् । गोरखा नगरपालिकाको शिक्षा शाखाले पालिकाभित्रका सबै विद्यालयलाई पत्राचार गरी यसअघि लिइएका आन्तरिक परीक्षा एवं आन्तरिक मूल्याङ्कन गरी नतिजा

राष्ट्रपति र प्रधानमन्त्रीको कदमको प्रतिरोध गर्न काङ्ग्रेस, माओवादीको आव्हान

संसद भंग गरी चुनाब घोषणा गर्ने राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको कदम गोरखाका काङग्रेस र माओवादीले भत्र्सना गरेका छन् । दुवै पार्टीले आइतबार अलगअलग विज्ञप्ति जारी गरी

गोरखामा छ सय संक्रमितले कोरोना जिते

गोरखामा कोरोना संक्रमित निको हुने दर बढेको छ । स्वास्थ्य कार्यालय गोरखाका अनुसार अहिले सम्म एक हजार दुई सय ८० जना संक्रमित मध्ये ६७९ मात्र सक्रिय संक्रमित छन् । छ

हवल्दार साजन गुरुङ उत्कृष्ठ काम गर्ने प्रहरी

प्रहरी हवल्दार साजन गुरुङ राम्रो काम गर्ने प्रहरी घोषित भएका छन् ।जिल्ला प्रहरी कार्यालय गोरखाले गरेको मूल्यांकनमा उनी वैशाख महिनाको उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरीका रुपमा घोषित भए ।राम्रो काम

बजार अनुगमन : तरकारी र फलफुल पसलमा मूल्यसुची छैन

गोरखा सदरमुकामका अधिकासं तरकारी र फलफुल पसलले मूल्यसुची नराखेको पाइएको छ । गोरखा नगरपालिकाले शनिवार बिहान बजार अनुगमन गर्दा केही दर्ता हुन बाँकी रहेका, बोर्ड पनि नटाँगिएका र मूल्य सुची

बिदेशमा रहेका गोर्खालीहरुद्धारा जिल्लाबासीलाई आठ लाखको स्वास्थ्य सामग्री सहयोग

कामको शिलशिलामा जन्मथलो छाडेर बिदेशमा कर्मथलो बनाएका गोर्खालीहरुले गृह जिल्लामा कोरोना संक्रमण रोकथाम र न्यूनिकरणका लागि स्वास्थ्य सामग्री पठाएका छन् । ग्लोबल गोरखा समाज र गोरखा सामाज जापानको अगुवाईमा यहाँका

दलित विद्यार्थी संघ गोरखाद्धारा प्रहरीलाई मास्क र सेनिटाईजर प्रदान

दलित विद्यार्थी संघ गोरखाले प्रहरीलाई मास्क, सेनिटाईजर लगायतका स्वास्थ्य सामग्री बितरण गरेको छ । दलित विद्यार्थी संघका जिल्ला अध्यक्ष रचन परियारले गोरखा प्रहरीलाई उक्त सामग्री उपलब्ध गराएका हुन् । एक