
गोरखाको शहीदलखन गाउँपालिका वडा नम्बर ७ बुङ्कोट स्वास्थ्य चौकीमा स्थानीयले आइशोलेसन निर्माण गरेका छन् । देश बिदेशमा रहेकाको सहयोगमा स्थानीय जुटेर १० वेड क्षमताको आइशोलेसन निर्माण गरिएको वडा अध्यक्ष शरण

गोरखामा अब तोरीको तेल किन्दा भटमासको तेल किन्नैपर्ने बाध्यकारी नियम हटेको छ । गोरखाका व्यापारी, व्यवसायीहरुको गुनासोको आधारमा प्रमुख जिल्ला अधिकारी शालिग्राम पौडेलले तेल उद्योग रहेको बारा जिल्लाका प्रमुख जिल्ला

नेपाल विद्यार्थी संघ गोरखाका उपाध्यक्ष शिवहरी तिमल्सिनाले भिमसेनथापा गाउँपालिका वडा नं ७ र ८ का लागि स्वास्थ्य सामाग्री सहयोग गरेका छन् । मंगलबार वडा नं ८ का वडा अध्यक्ष वासु

कोरोना महामारी तीब्र रुपमा फैलिरहेको बारपाकका बिरामीका लागि १० थान अक्सिजन कन्सन्ट्रेटर प्राप्त भएको छ । मंगलबार माउण्टेन हर्ट नेपाल नामक गैरसरकारी संस्थाले सो अक्सिजन कन्सन्ट्रेटर बारपाकका लागि उपलब्ध गराएको

एकल महिलाहरुको तत्कालिन सवालहरुलाई सम्बोधन गर्नका लागि मानव अधिकारका लागि एकल महिला(एकलमहिला समूह) ले सरकारसमक्ष अपिल गरेको छ ।समूहले एक अपिलपत्र जारी गर्दै एकल महिलाका सवालहरुलाई सम्बोधनका लागि ६ बुँदे

गोरखा नगरपालिका १ छापथोक घर भई कामका शिलशिलामा काठमाडौँमा रहेकाहरुको संस्था छापथोक-काठमाडौं सम्पर्क समाजले वडा कार्यालयमार्फत ताप्ले स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । गोनपा १ का वडा अध्यक्ष

कोभिड १९(कोरोना भाइरस) महामारी न्यूनिकरण तथा रोकथामका लागि जनता समाजवादी पार्टी, चुमनुब्री गाउँपालिकाका संयोजक गणेश कार्कीले स्वास्थ्य सामग्री प्रदान गरेका छन् । आरुघाट गाउँपालिकाका संयोजक राजु गुरुङलाई, धार्चेका संयोजक विसु

नेपाली काँग्रेस गोरखाका महासमिति सदस्य राजेन्द्र बजगाईँले नेपाली काँग्रेस जिल्ला कार्यसमिति गोरखालाई ११ वटा अक्सिजन सिलिण्डर उपलब्ध गराएका छन् । जिल्लामा कोभिड महामारीले धेरै संक्रमित भएको ठाउँमा आवश्यकताका आधारमा वितरण

गोरखा जिल्ला स्वास्थ्य तथा शैक्षिक विकास परियोजना(गडहेड्स) गोरखाले, गोरखा विकास परियोजना बेलायतको सहयोगमा गोरखाका विभिन्न स्वास्थ्य संस्था र मानव सेवा आश्रमलाई सहयोग गरेको छ । मंगलबारे गोरखा अस्पताललाई १० लिटर

बारपाकबाट शनिबार हेलिकोप्टरमार्फत उद्धार गरी काठमाडौँ लगिएकी कोभिड संक्रमित महिलाको निधन भएको छ । बारपाक सुलीकोट गाउँपालिका २ आलगंग(कुँजे)की २६ बर्षकी महिलाको मंगलबार मेडिसिटी अस्पतालमा निधन भएको जीतबहादुर घलेले जानकारी