
घरमा प्रसुती हुने दरलाई सून्य बनाई स्वास्थ्यसंस्थामा सुत्केरी हुने दर बढाउन र गर्भवती, सुत्केरी महिला, नवजात शिशुको स्वास्थ्यमा विशेष ध्यान दिँदै गोरखाको आरुघाट गाउँपालिकाले ‘आमासंँग स्वयमसेविका’ कार्यक्रम सञ्चालन गर्ने भएको

गोरखाको शहीदलखन गाउँपालिकामा वडा नम्बर ८ छापथोक हटियामा आज २५ जनाको एन्टिजेन जाँच गर्दा २३ जनाको कोरोना पोजेटिभ देखिएको छ ।संक्रमित मध्ये १३ महिला र १० जना पुरुष छन् ।

गोरखाका ३१ जना महिला स्वास्थ्य स्वयम शेविकाको बिदाई गरिएको छ । स्वास्थ्य कार्यालय गोरखाले राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयमशेविका कार्यक्रम अन्र्तगत उनीहरुलाई बिदाई गरेको स्वास्थ्य कार्यालयका परिवार नियोजना सुपरभाईजर बिरबहादुर

गोरखाको आरुघाट गाउँपालिकाले एक सय जना बिपन्न महिलाहरुलाई बाख्रा बितरण गरेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७७÷७८ को कार्यक्रम अनुसार बिपन्न महिलाको आर्थिक अवस्था सुधार गर्ने उद्देश्यले बाख्रा बितरण गरिएको

दरौँदी : स्वास्थ्य कार्यालय गोरखाले आर्थिक वर्ष २०७७÷७८ मा ६१ दशमलव ३१ प्रतिशत मात्रै बजेट खर्च गरेको छ । कोरोना माहामारीका कारण समुदायमा गएर कार्यक्रम गर्न नसकिएको, स्वास्थ्यकर्मी कोरोना रोकथाम

हिमपहिरोबाट आएको बूढीगण्डकीको बाढीले बगाएको जगत बगरको एकसय मिटर बाटो बनेको छ । प्रदेश सरकार, विपत व्यवस्थापन समिति, जलस्रोत तथा सिँचाइ विकास डिभिजन र स्थानीयबासीको सक्रियतामा ४० मिटर ग्याभिनमार्ग निर्माण

गोरखाा २१ देखि ४० वर्ष उमेरका ब्यक्तिमा दोस्रो लहरको कोरोना संक्रमण धेरै देखिएको छ । स्वास्थ्य कार्यालय गोरखाका अनुसार बुधवार सम्म २१ देखि ४० वर्षका संक्रमितको संख्या आठ सय ४५

गोरखाको आरुघाट गाउँपालिकाको बजेट ५८ करोड ५९ लाख १८ हजार रहेको छ । नवौँ गाउँ सभामा गाउँपालिका उपाध्यक्ष कल्पना नेपालीले आर्थिक वर्ष २०७८/७९ को अनुमानीत बजेट प्रस्तुत गरेकी हुन् ।गाउँपालिकाले

गोरखामा एक सय ८७ जना सक्रिय संक्रमित गोरखामा छन् । अझै एक सय १४ जनाको पिसिआर रिपोर्ट आउन बाँकी रहेको कार्यालयले जनाएको छ ।अहिले पनि गोरखामा जाँच भएका मध्ये कोरोना

गोरखाको १० वटा पालिकामा कोरोना बिरुद्धको खोप पठाइएको छ । स्वास्थ्य कार्यालयका कोल्डचेन निरीक्षक ऋषिराम खत्रीका अनुसार ५५ देखि ६४ वर्ष उमेर माथिका मानिस, विद्यालयका कर्मचारी, शिक्षक, क्याम्पसका प्राध्यापक, सार्वजनिक