| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाका समाचार

उत्तरी गोरखामा खाद्यान्न हाहाकारको अबस्था

चीनले नेपालका सबै साना नाकाहरु साउन तथा भदौको पहिलो हप्तामा गरी बर्षमा दुईपटक खुल्ला गर्ने गथ्र्यो । दुईबर्षअघि साउन, भदौमा एकसाताका लागि खोलेर बन्द गरेको नाका अहिलेसम्म नखुलाउँदा सीमा क्षेत्रका

रोम विधान अनुमोदनको माग गर्दै गोरखाबाट प्रधानमन्त्रीलाई ज्ञापन पत्र

रोम विधान अनुमोदनको माग गर्दै अनौपचारीक क्षेत्र सेवा केन्द्र इन्सेक गोरखाले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ ।नेपाल सरकारको तर्फबाट अन्तर्राष्ट्रिय फौजदारी अदालत (रोम विधान) अनुमोदन गरी अन्तर्राष्ट्रिय

गोनपामा सोमवारदेखि ५०– ५४ वर्ष उमेरका र अपाङ्गता भएकालाई जोनसन खोप लगाईने

गोरखा नगरपालिकामा सोमवारदेखि जोनसन एण्ड जोनसन खोप लगाउन सुरु गरिने भएको छ । स्वास्थ्य कार्यालयका अनुसार ५० देखि ५४ वर्ष उमेरका ब्यक्ति, क र ख अपाङ्गता परिचय पत्र भएका ब्यक्ति,

एक ‘डोज’ लगाए हुने १० हजार भन्दाबढि मात्रा जोन्सन खोप गोरखा आईपुग्यो

एक मात्रा लगाए पुग्ने जोन्सन खोप गोरखा आईपुगेको छ । १० हजार तीन सय ७० जनालाई पुग्ने खोपको मात्र आज आएको स्वास्थ्य कार्यालयको कोल्डचेन निरीक्षक ऋषिराम खत्रीले बताए । सोमवार

मोबाइल र चप्पल छोडेर एक पुरुष सम्पर्कविहिन

बूढीगण्डी किनारमा मोबाइल र चप्पल छोडेर गोरखाको एक पुरुष बेपत्ता भएका छन् । आरुघाट गाउँपालिका वडा नम्बर ३ सोतीबजारका ४५ वर्षका भूबहादुर थापा शनिवार दिउँसोदेखि बेपत्ता भएको प्रहरीले जनाएको छ

निर्वाचन कार्यालय गोरखामा मतदाता नामावली संकलन सुरु

जिल्ला निर्वाचन कार्यालय गोरखाले आजदेखि मतदाता नमावली संकलन सुरु गरेको छ ।निर्वाचन आयोगले मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य पुनः सुचारु गर्न निर्देशन गरेपछि जिल्ला निर्वाचन कार्यालयले सुरु गरेको जिल्ला

पहिरोले विस्थापित भएकालाई अजिरकोट गाउँपालिकाले बनाईदियो नयाँ घर

गोरखाको अजिरकोट गाउँपालिका–१ साउनेपानीकी आशमाया गुरुङको घर पहिरोले भत्कायो । भूकम्पपछि बलियो गरी बनाएको घर पहिरोले लगेपछि उनी नौ महिनासम्म अस्थायी टहरामा बसिन् । २०७७ असोजमा उनको घर पहिरोले लगेको

चुमनुब्री ३ घट्टेखोलामा काठेपुलबाट खस्दा एक युबक बेपत्ता

गोरखाको चुमनुब्री गाउँपालिका वडा नम्बर ३ घट्टेखोला स्थित ठाडोखोलामा रहेको काठेपुलबाट खस्दा एक पुरुष बेपत्ता भएका छन् ।शुक्रबार साँझ ठाडोखोला माथिको पुल तर्ने क्रममा सोही ठाउँका ३० वर्षीय विजय गुरुङ

रेडक्रस सोसाइटी ताङ्लीचोक उपशाखालाई स्वास्थ्य सामग्री हस्तान्तरण

नेपाल रेडक्रस सोसाइटी ताङ्लीचोक उपशाखालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । गण्डकी गाउँपालिका २ स्थित ताङ्लिचोक स्वास्थ्य चौकी र वडा नं. १ स्थित मकैसिङ प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रदान गर्ने गरी

नारेश्वर युवा समाजद्वारा ४४ जना विद्यार्थीलाई पोशाक र स्टेशनरी सहयोग

नारेश्वर युवा समाज गोरखा नगरपालिका वडा नम्बर ३ ले ४४ जना विद्यार्थीलाई विद्यालय पोशाक र स्टेशनरी सहयोग गरेको छ । वडा नम्बर ३ भित्रको चार वटा विद्यालयमा कक्षा १ देखि