
आउँदो भदौ १२ गते शनिबारदेखि गोरखामा लगाइएको निषेधाज्ञा केही खुकुलो हुने भएको छ । बिहिबार सम्पन्न जिल्लास्तरीय कोभिड विपत व्यवस्थापन केन्द्र(डिसिसिएमसी)को बैठकले गत साउन ३२ गतेअघिको झैँ आंशिक खुल्ला गर्ने

तनहुँबाट प्रहरीले २ जना फरार प्रतिवादीलाई पक्राउ गरेका छन् । लागुऔषध चरेस मुद्दामा कैद सजाय हुने फैसला भएपछि फरार रहेका २ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ

धार्चे ६ काशिगाउँको बोक्सी मुद्धा का पीडित मीनकुमारी गुरुङ, सूचना गुरुङ र उनीहरुकी आमा काली गुरुङले अझै न्याय पाएका छैनन् । गोरखा जिल्ला अदालतबाट पीडितका पक्षमा मुद्धा फैसला भएको चार

गोरखा जिल्ला अदालतबाट कैद सजायँ फैसला भएपछि बिगत लामो समयदेखि फरार रहेका एक अभियुक्त पक्राउ परेका छन् । अजीरकोट गाउँपालिका ४ (साबिक सिम्जुङ गाविस २)का ३२ बर्षका गोपालबहादुर बयलकोटी पक्राउ

सौतेनी दिदीलाई बलात्कार गरेको आरोपमा गोरखामा एक पुरुष पक्राउ परेका छन् । सिरानचोक गाउँपालिका निबासी ३२ बर्षकी दिदीलाई बलात्कार गरेको आरोपमा २६ बर्षका भाइ पक्राउ परेका प्रहरी नायव उपरीक्षक प्रकाश

गोरखाका एक पुरुष विभिन्न वन्यजन्तुको अंङ्ग सहितपक्राउ परेका छन् । गोरखा पालुङटार नगरपालिका—५ निवासी ६५ वर्षिय सोनाम तामङ पक्राउपरेका हुन् । वीरगंज काठमाडौँतर्फ जादै गरेको ना.५ ख ५८६४ नम्बरको बसलाई

जनआन्दोलन २०६२/०६३ को जगमा भएको निर्वाचनपछि गठित संविधान सभाको पहिलो बैठकले २०६५ सालको जेठ १५ गते मुलुकमा राजतन्त्रको अन्त्य ग¥यो । मुलुकमा विधिवत लोकतान्त्रिक गणतन्त्र स्थापना भएको घोषणा ग¥यो ।राजतन्त्र

नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटीले पार्टीको गण्डकी प्रदेश कमिटीको इञ्चार्ज, सहइञ्चार्ज र अध्यक्ष तोकेको छ । स्थायी कमिटीले मंगलबार गण्डकी प्रदेश कमिटीको इञ्चार्जको जिम्मेवारी हितराज पाण्डेलाई दिएको छ । सहइञ्चार्जमा

गोरखामा मंगलबार ३३ जना कोरोना संक्रमित थपिएका छन् । बिभिन्न पालिकाहरुमा २९ जना महिला र ४२ जना पुरुषको एन्टिजेन परीक्षण गर्दा ३३ जनाको पोजेटिभ रिपोर्ट आएको हो । मंगलवार थपिएकासँगै

गोरखा नगरपालिकाले कक्षा १२ का विद्यार्थीहरुलाई आउँदो भदौ १० गतेदेखि कोभिड १९ विरुद्धको खोप लगाइदिने भएको छ । नगरपालिकाको स्वास्थ्य शाखाले मंगलबार सूचना जारी गर्दै परीक्षाको तयारी गरी बसेका १३