
गोरखाको सरकारी विद्यालयमा तीन सय ९४ जना शिक्षक आवश्यक देखिएको छ । शिक्षा बिकास तथा समन्वय इकाई गोरखाले शिक्षक तथा मानव स्रोत बिकास केन्द्रमा उक्त दरबन्दी रिक्त रहेको बिवरण पठाएको

नून प्रतिकिलो रु २५०, चिनीे प्रतिकिलो रु ३००, चामल छैन गोरखाको चुमउपत्यकामा खाद्यान्नको चरम अभाव भएको छ । चुमनुब्री गाउँपालिका ७ मा चामल अभावका कारण स्थानीयबासी चम्पा र थुक्पा खाएर

गोरखामा कोरोनाको सक्रिय संक्रमित घट्दो देखिएको छ । शनिवार ४ जना कोरोना संक्रमित मात्रै थपिएका छन् ।दुई सय ५१ जनामा गरीएको एन्टिजेन परीक्षणमा जम्मा चार जना लाई संक्रमण पुष्टि भएको

गोरखा लगायत आसपासका क्षेत्रमा तीन दिन देखि लगातार वर्षात भईरहेको छ । वर्षातका कारण सर्वसाधारणको जनजिवन प्रभाबित भएको छ । कच्ची सडकमा सवारी साधन संचालन हुन सकेको छैन भने मोटरसाईकलमा

लायन्स क्लवहरुको आयोजना र बिभिन्न क्लव, संघ संस्थाको समन्वयमा तनहुँको आँबुखैरेनीमा बृहत्त रक्तदान कार्यक्रम सम्पन्न भएको छ । शनिवार सम्पन्न कार्यक्रममा एक सय सात जनाले रक्तदान गरेका थिए । लायन्स

गोरखाको धार्चे स्थायी घर भई हाल काठमाडौँमा रहेका नेकपा(माओवादी केन्द्र)मा आस्था रहेकाहरु संगठित भएका छन् । शनिबार काठमाडौँमा सम्पन्न भेलाले धार्चे–काठमाण्डौ सम्पर्क मञ्चको गठन गरेको हो । नेकपा(माओवादी) धार्चे गाउँपालिका

नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशनका लागि गोरखामा निर्वाचन अधिकृत खटिएका छन् । कांग्रेस केन्द्रिय निर्वाचन समितिले अधिबक्ता बेदकुमार महतलाई निर्वाचन अधिकृत तोकेको हो । महतले क्रियाशिल सदस्यको नाम सहितको

गोर्खाली कमेडीयन सन्तोष थापा कमेडी च्याम्पियन सिजन २’ को उत्कृष्ठ चार भित्र पर्न सफल भएका छन् । पालुङ्टार नगरपालिका वडा नम्बर ६ घर भएका थापा नेपालकै पहिलो कमेडी रियालिटी शो

गोरखामा आजदेखि निषेधाज्ञा खुकुलो बनाइएको छ । जिल्ला स्तरीय कोभिड १९ संकट ब्यवस्थापन केन्द्रको सिफारिसमा प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा पहिले भन्दा खुकुलो बनाइएको बताए । बजार दिउँसो २ बजे सम्म

गोरखा नगरपालिकाको कार्यालयको सेवा आइतवारबाट शुरु हुने भएको छ । कर्मचारी र जनप्रतिनिधीमा कोरोना देखिएसँगै भदौ १ गते देखि कार्यालयको अत्यावश्यक वाहेकका अन्य सेवा बन्द रहेको थियो । संक्रमण दर