
जिल्ला प्रहरी कार्यालय गोरखामा कार्यरत प्रहरी जवान जनक दरै साउन महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन् । जिल्ला प्रहरी कार्यालय गोरखाले हरेक महिना राम्रो काम गर्ने मध्येबाट एक जना छनौट

सिरानचोकमा प्रहरीले गाँजा फडानी गरेको छ । वडा नम्बर १ र ८ स्थित चैनपुर, चिसापानी र धारापानीको बिभिन्न स्थानहरुमा उम्रिएको लागुऔषधका रुपमा प्रयोग हुने गाँजा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय

जिल्ला प्रशासन कार्यालय गोरखाले आईतवारदेखि बार अनुसार सेवा दिने भएको छ । १० दिन सम्म पूर्ण रुपमा सेवा बन्द रहेको कार्यालयले आईतवारदेखि भने कार्यालया भिडभाड कम गर्न पालिका अनुसार बार

उद्धार गर्ने झण्झटिलो प्रक्रियाका कारण गोरखाको दुर्गम चुम्चेत गाउँमा एक सुत्केरीको मृत्यू भएको छ । सडक सञ्जालले नजोडिए सो गाउँमा हेलिकोप्टरका लागि प्रक्रिया पूरा गर्दागर्दै सुत्केरी हिसे डोमा लामाको मृत्यू

त्रिभुवन विश्वविद्यालय केन्द्रिय पुस्तकालयले द्रव्यशाह बहुमुखी क्याम्पस गोरखामा डिजिटल पुस्तकालय सेवा शुरु गरेको छ । केन्द्रीय पुस्तकालयले क्याम्पसका प्राध्यापक, कर्मचारी र विद्यार्थीहरुलाई भर्चुअल माध्यमबाट अभिमुखीकरण कार्यक्रम गरी उक्त सेवाको थालनी

गोरखा नगरपालिका ५ पश्चिमकालीमा पार्किङ गरेर राखिएको मोटरसाईकलमा आगजनी भएको छ । गोरखा नगरपालिका ५ का सन्देश पाण्डेको लु २६ प ८७९८ नम्बरको होण्डा कम्पनीको मोटरसाईकलमा आगजनी भएको हो ।

गोरखामा १० दिन देखि बन्द रहेको बैंक तथा बित्तिय संस्थाको सेवा भदौ १३ गते आईतवार देखि खुल्ने भएको छ । ११ गते सम्म जारी निषेधाज्ञा कायम रहने र १२ गते

गोरखामा बजार दिउँसो २ बजे सम्म मात्र खुल्ने भएको छ । कडा खालको निषेधाज्ञालाई केही खुकुलो बनाउँदै बन्द रहेको बजार भदौ १२ गतेदेखि खुल्ला गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी

गोरखामा निजी तथा सार्वजनिक सवारी साधनमा जोर बिजोर लागु हुने भएको छ । जोर गते जोर सवारी साधन र बिजोर गते बिजोर नम्बरका सवारी साधन चल्न पाउनेछन् । बिहिवार बसेको

जनगायक जुठबहादुर टुहुरे खड्गी (जेबी) को निधन भएको छ। उनको काठमाडौंको बयोधा अस्पतालमा उपचारका क्रममा बिहीबार निधन भएको अस्पताल स्रोतले जनाएको छ। उनी मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचापका दीर्घरोगी थिए।