| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाका समाचार

गोरखाका कांग्रेस अधिवेशनको रस्साकस्सीमा

भदौ १८ गते हुने वडा अधिवेशनका लागि गोरखामा नेपाली कांग्रेसका नेता कार्यकर्ता तयारीमा जुटेका छन् । क्रियाशील सदस्य वडा समिति र प्रतिनिधि छनौटकालागि धमाधम वडा फर्कन थालेका छन् । गोरखाको

गोरखामा विपत व्यवस्थापनका लागि प्राप्त रु २९ लाख खर्च नभै फिर्ता

विपतसँग सम्बन्धित घटनामा परेकालाई राहत तथा उद्धार कार्यमा प्रयोग गर्न प्राप्त रकम जिल्ला विपत ब्यवस्थापन समितिले खर्च नगरी ‘फ्रिज’ गरेको छ । गत आर्थिक बर्षमा खर्च गर्न प्राप्त बजेट मध्य

गोरखामा सोमबार ३० जनामा कोरोना पुष्टि

सोमबार गोरखामा ३० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालयका अनुसार पिसिआर जाँचबाट २७ र एन्टिजेनबाट ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यी सँगै गोरखामा कोरोनाको

सहचालकको हत्या गरेको आरोपमा गोरखा सिरानचोकका शुरेस परियार पक्राउ

काठमाडौंको स्युचाटारमा रोकेर राखेको बसभित्र सह–चालकको हत्या गरेर भागेको आरोपमा प्रहरीले एकजना किशोरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको सिरानचोक गाउँपालिका–६ घर भएका १८ वर्षीय सुरेश परियार छन् ।

गोरखामा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाको दुई करोड खर्च भएन

गोरखामा प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजनाको दुई करोड भन्दाबढि रकम खर्च हुन सकेन । आर्थिक वर्ष २०७७/७८ मा कार्यालयले किसानका लागि आएको उक्त रकम खर्च गर्न नसकेको हो । धान जोन,

गोरखामा ६१५५ जनाले कोरोना जिते, सक्रिय संक्रमित १६८ जना

गोरखामा कोरोनाको सक्रिय संक्रमित एक सय ६८ जना रहेका छन् । गोरखा नगरपालिकामा ४४ जना, आरुघाट गाउँपालिकामा ४७ जना, भिमसेन थापा गाउँपालिकामा ३० जना सक्रिय संक्रमित छन् । शहीदलखन र

निषेधाज्ञा अझै खुकुलो भए आउँदो सातादेखि मनकामना केबलकार संचालनमा आउने

गोरखा, चितवन, तनहुँ लगायतका जिल्लामा निषेधाज्ञा खुकुलो हुँदै गएको खण्डमा भदौ तेस्रो साताबाट मनकामना केबलकार संचालन गर्ने तयारी गरिएको छ ।   कोभिड १९ को बढ्दो संक्रमणका कारण तीनमहिना देखि

गोरखामा युथफोर्स गठन

नेपाल कम्युनिष्ट पार्टी(एमाले) गोरखाले युवाहरुको संगठन युथफोर्स गठन गरेको छ । शनिबार सम्पन्न भेलाले रामकृष्ण ढकाल (शहिदलखन) को नेतृत्वमा १५ सदस्यीय कमिटी गठन गरेको हो । युथफोर्सको उपाध्यक्षमा रामचन्द्र लामिछाने

मिसेस आदिवासी जनजाति २०२१ गोरखाकी आशा थापा

गोरखाकी आशा थापा मिसेस आदिवासी जनजाति २०२१ की विजेता बन्न सफल भएकी छन् । शनिबार सम्पन्न मिस तथा मिसेस इण्डिजेनिअस २०२१ को दोस्रो सिजनमा थापा मगर विजेता बन्न सफल भएकी

सामागाउँका एक पुरुष नदीमा बेपत्ता

चुमनुब्री गाउँपालिका १ सामागाउँका एक पुरुष स्थानीय एक खोलामा बेपत्ता भएका छन् । ३२ बर्षका धावारेतार लामा शनिबार घोँडा चराएर फर्कने क्रममा खाङ्सारको घ्याल्बो खोलाको पुलबाट खसेर बेपत्ता भएको प्रहरीले