| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाका समाचार

कोरोनाबाट ज्यान गुमाएका परिवारलाई ५० हजार दिईने

गोरखामा कोरोनाबाट मृत्यु भएका परिवारलाई राहत रकम दिइने भएको छ । गण्डकी प्रदेश सरकारबाट प्राप्त २५ लाख रुपैयाँबाट उक्त सहयोग दिन लागिएको हो । चालु वर्ष गण्डकी प्रदेश सरकारले कोरोनाबाट

गोरखाका नौ पालिकामा माओवादीको अधिवेशन टुङ्गियो

पालुङ्टारमा स्थगित, बारपाक सुलिकोटमा अध्यक्ष मात्रै चयन नेकपा माओवादी केन्द्र गोरखाले नौवटा पालिकामा नेतृत्व चयन गरेको छ । ११ स्थानीय तह रहेको गोरखामा दुईवटामा भने नेतृत्व चयन हुन बाँकी रहेको

कागजमा भएको अधिकार ब्यवहारमा नपाएको गोरखाका जेष्ठ नागरिकको गुनासो

गोरखामा जेष्ठ नागरिकहरुले कागजमा भएको अधिकार ब्यवाहारमा नपाएको बताएका छन् । जेष्ठ नागरिकका लागि सरकारले घोषणा गरेको नीति, योजना र कार्यक्रम अनुसारको सहयोग ब्यवाहारमा नदेखिएको गुनासो उनीहरुको छ । राष्ट्रिय

आरुघाटमा मध्यराती आमाछोरीलाई निर्घात कुटपिट गर्ने पुरुष पक्राउ

ज्यान मार्ने उद्योगमा गोरखाको आरुघाटबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । आरुघाट गाउँपालिका ९ आरुघाट बजार स्थित खाजा नास्ता पसल संचालन गरि बस्ने वर्ष वर्ष २७ कि शर्मिला गुरुङ

मावन सेवा आश्रम भवन निर्माणका लागि आर्थिक सहयोग

गोरखा नगरपालिका ८ मा निर्माधिन रहेको मानव सेवा आश्रमको भवन निर्माणका लागि आर्थिक सहयोग गरिएको छ। सरकारी तथा संस्थान सवारी चालक एसोसिएसन गोरखाले भवन निर्माणका लागि आर्थिक सहयोग गरेका हुन्

मददाता नामावली संकलनलाई अन्तरक्रिया कार्यक्रम सम्पन्न

जिल्ला निर्वाचन कार्यालय गोरखाले यहि मंसिर १७ गतेबाट पालिका स्तरमा सुरु हुने मतदाता नामावली संकलनका लागि छलफल तथा अन्तरक्रिया कार्यक्रम सुरु गरेको छ । आइतबार जिल्ला प्रशासन कार्यालयमा सरकारी कार्यालयका

नेकपा (माओवादी केन्द्र) धार्चेको अध्यक्षमा गुरुङ

नेकपा माओवादी केन्द्र धार्चे गाउँपालिकाको गाउँ कमिटीको अध्यक्षमा पुन : लक्ष्मण गुरुङ चयन भएका छन् । शनिबार धार्चे गाउँपालिका केन्द्र माछाखोला सम्पन्न पालिका स्तरीय प्रथम अधिवेशनबाट गुरुङको अध्यक्षतामा ५५ सदस्यीय

नेकपा माओवादी केन्द्र चुमनुब्रीको अध्यक्षमा कुमारी गुरुङ

नेकपा माओवादी केन्द्र चुमनुब्री गाउँ पार्टी कमिटीको अध्यक्षमा कुमारी गुरुङ सर्वसम्मतले चयन भएकी छिन् । शनिबार गाउँपालिका केन्द्र सिर्दिबासमा सम्पन्न पार्टीको भेलाले गुरुङको अध्यक्षतामा ५५ सदस्यीय कमिटी गठन भएको छ

तिब्बत तर्फको नाका र बाटो खुलाउन पहल गरिरहेको छु : मुख्यमन्त्री पोखरेल

उत्तरी गोरखाको समस्या समाधान गर्न गण्डकी प्रदेश सरकार प्रतिबद्ध रहेको मूख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बताएका छन् । जिल्ला प्रशासन कार्यालय गोरखामा शनिबार कार्यालय प्रमुखहरु सँगको भेटमा पोखरेलले उत्तरी गोरखाको समस्याको

नेपाल निवृत शिक्षक समाज गोरखाको अधिवेश सम्पन्न

नेपाल निवृत शिक्षक समाज गोरखाको आठौ साधारण सभा तथा १४ औ अधिवेशन सम्पन्न भएको छ । शनिबार गोरखा सदरमुकामको ओल्ड क्यापिटल मावि समाजको अधिवेसन सम्पन्न भएको हो । अधिवेशनले प्रेम