| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाका समाचार

मनकामना दर्शनले ३५ करोड लगानीमा रिसोर्ट बनाउने, केबलकारको पनि ३० करोड खर्चिएर स्तरोन्नति हुँदै

चितवन को–ई समूह अन्तर्गतको मनकामना दर्शन प्रालिले मनकामना केबल कारको टप स्टेशन (गोरखा) मा रिसोर्ट निर्माण गर्ने भएको छ। रिसोर्टमा कुल ३५ करोड १८ लाख रुपैयाँ लगानी हुने कम्पनीका निर्देशक

बुङकोटको मकैपुर प्राथमिक विद्यालयलाई शैक्षिक सामाग्री सहयोग

शहिद लखन गाउँपालिका वडा नं. ७ बुङकोटमा रहेको मकैपुर प्राथमिक विद्यालयमा अध्ययरत विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग गरिएको छ । वडा कार्यालयको समन्वय र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गन्ज बहादुर गुरुङको

गोरखा सदरमुकाममा सघन सरसफाइ अभियान : फोहर प्रशोधनशाला बनाउने तयारी

गोरखा बजारको सरसफाइको जिम्मेवारी लिएको ‘क्लिन गोरखा प्रालि’ले फोहर सिनित्तै पार्ने सघन सरसफाइ अभियान सञ्चालन गरेको छ । प्रालिले केही दिनयता सडक किनारका दुबो, मोथे लगायतका झार पनि चिम्टे औलाले

अनेरास्ववियूद्वारा गोरखा अस्पताल परिसर सरसफाइ

महाधिवेशनको उमंग बढाउन नेकपा एमालेको विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र बिद्यार्थी युनियन(अनेरास्ववियू)ले बुधबार गोरखा अस्पताल परिसरमा सरसफाई कार्यक्रम गरेको छ । आसन्न १०औं महाधिवेशनको स्वागतस्वरुप केन्द्रीय कार्यक्रम अनुसार गोरखा अस्पताल

गोरखाको मनकामना केबलकार २४ वर्षमा प्रवेश

 मनकामना दर्शन प्रालिले सञ्चालनमा ल्याएको मनकामना केबलकार बुधबारदेखि २४ औं वर्षमा प्रवेश गरेको छ । २०५५ साल मंसिर ८ गतेदेखि सञ्चालनमा आएको केबलकारले हालसम्म १ करोड ६० लाख यात्रुलाई सेवा

उत्तरी गोरखाको समस्याबारे नागरिक समाजको चासो

सरकारी पक्ष उदासिन बनिरहेको उत्तरी गोरखाको समस्याप्रति नागरिक समाजले आवाज उठाएका छन् । बाटो अबरुद्ध भएको चार महिनासम्म पनि बाटो खुलाउने प्रयास नभएको, खाद्यान्न आपूर्ति बन्द भएको लामो समयसम्म पनि

गोरखामा राष्ट्रिय जनगणनाको काम अन्तिम चरणमा

गोरखामा राष्टिूय जनगणनाको काम अन्तिम चरणमा पुगेको छ । अहिलेसम्म जिल्लाभर ९० प्रतिशत काम सम्पन्न भइसकेको जिल्ला जनगणना कार्यालय गोरखाले जनाएको छ । जिल्लाका ११ वटै स्थानीय तहका जनगणनाको काम

दरौदी नदी किनारमा भेटियो एक महिलाको शव

गोरखाको दरौदी नदी किनारामा एक महिलाको शव फेला परेका छन । गोरखा नगरपालिका–१२ नयाँबस्तीकी ६५ वर्षीया डोल्मा तामाङको शव दरौँदी किनारमा भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । मृतक

धार्चे गाउँपालिका ५ र ७ मा वडास्तरीय बाल अधिकार समिति गठन

गोरखाको धार्चे गाउँपालिकामा वडा स्तरीय बाल अधिकार समिति गठन भएको छ । धार्चे गाउँपालिकाको आयोजना र गुड नेबर्स इन्टरनेशनल नेपाल, पद्धति विकास सेवा केन्द्र गोरखाको समन्वयमा वडा स्तरीय बाल अधिकार

कुटपिटबाट घाइते थुमीका एक पुरुषको उपचार गराउन लैजाँदा बाटोमै मृत्यू

कुटपिटबाट घाइते भएका आरुघाट गाउँपालिका ४ थुमी, बरामगाउँका एक पुरुषको सोमबार मृत्यू भएको छ । भाइबुहारी नाता पर्ने डल्ली बराम र भतिजी निशु बरामको कुटाइबाट गम्भीर घाइते भएका आफ्ना बुबा