गोरखाको आप्रवासी स्रोत केन्द्रमा बैदेशिक रोजगारी संम्बन्धी उजुरी बढ्न थालेको छ । एकीकरण नेपालले संचालन गरेको सुरक्षित आप्रबासन (सामी) परियोजनाको आप्रवासी स्रोत केन्द्रमा गोरखा नगरपालिकाको २४, पालुङटार नगरपालिकाका १५, बारपाक

जापानमा मृत्यू भएका गोरखा नगरपालिका १३ देउरालीका सुजन बर्सिलाको परिवारलाई १० लाख २९ हजार सहयोग गरिएको छ । गोरखा समाज जापानको अगुवाईमा संकलित उक्त रकम बिहिवार सुजनका बुबा शिवहरि बर्सिलालाई

जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्क भन्छ, कोरोना बिरुद्धको पहिलो मात्रा खोप लगाएका दुई हजार नौ सय १३ जना बालवालिकाले दोस्रो मात्रा लगाएका छैनन् । पालिका दाबी गर्छन्, पहिलो मात्रा लगाउँदा विद्यालय

बारपाक सुलिकोट गाउँपालिकाको दशौ हिउँदे सभा सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष विष्णु भट्टको अध्यक्षमा मंगलबार हिउँदे सभा सम्पन्न भएको हो । गाउँसभामा हाल कार्यान्वयनमा रहेको योजनाहरुको प्रगति समीक्षा, चालु

नेकपा एमाले गोरखाले एक महिने पार्टीको संगठन सुदुढीकरणका अभियान सुृरु गरेको छ । जिल्लाका ११ वटा स्थानीय तहमा मंगलबारदेखि आगामी वैशाख ३० गते घोषित स्थानीय तहको चुनावलाई लक्षित गर्दै पार्टी

कोभिडका कारण बन्द रहेका गोरखाका विद्यालय, विश्वविद्यालय तथा कलेजहरु फागुन १ गतेदेखि खुल्ने भएको छ । जिल्ला कोभिड व्यवस्थापन समिति (डिसिएमसी) को मंगलबार सम्पन्न बैठकले महामारीको जोखिमका कारण बन्द रहेको

गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर फागुन १ गतेबाट खुल्ने भएको छ ।जिल्ला कोभिड व्यवस्थापन समितिका संयोजक प्रमुख जिल्ला अधिकारी शकरहरी आचार्यको नेतृत्वमा मंगलबार बसेको वैठकले कोभिड संक्रमणको अवस्था सामान्य

कमल थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) छाडेका छन् । हेटौंडामा मंगलबार पत्रकार सम्मेलन गरेर उनले पार्र्टीबाट अलग हुने घोषणा गरेका हुन् । पार्टीमा सैद्धान्तिक विचलन आएको र गलत प्रवृत्तिलाई सुधार गरेर

केशव गुरुङ गोरखाका पाँच स्थानीय तहमा अभैm हिउँदे सभा हुन सकेको छैन । पुस मसान्तभित्र गरिसक्नु पर्ने हिउँदे अधिवेशन जिल्लाको आरुघाट, गण्डकी, चुमुनब्री, शहिदलखन र बारपाक सुलिकोट गाउँपालिकाले अभैm गर्न

सामुदायिक वन उपभोक्ता महासंघले सोमबार बिहान जिल्ला प्रशासन कार्यालय गोरखामा एक घण्टा धर्ना दिए । संघीय वन नियमावलीको मस्यौदा र प्रदेश वन ऐनहरुमा समावेश गरिएका सामुदायिक वन विरोधी व्यवस्था हटाउन