| बुधबार, कार्तिक २५, २०८३

गोरखाका समाचार

रगत
फागनु १ गतेबाट गण्डकी प्रदेशभर रगत निःशुल्क

गण्डकी प्रदेश सरकारले रगतका लागि अब रकम तिर्नु नपर्ने जनाएको छ । रगत खरिदबिक्री नहुने भए पनि परीक्षण र अन्य खर्चका लागि ७ सयदेखि १ हजार रुपैयाँसम्म लाग्ने गरेकामा अब

आरुघाट गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता बैंकबाट बितरण

गोरखाको आरुघाट गाउँपालिको सामाजिक सुरक्षा भत्ता बैंकबाट बितरण गरेको छ । सामाजिक सुरक्षा रकम पाउन योग्य तीन हजार चार सय २७ जनालाई तीन करोड २४ लाख पाँच हजार पाँच सय

३ करोड ४० लाखमा भिमसेन थापा गाउँपालिकाको भबन बन्ने

गोरखाको भिमसेन थापा गाउँपालिकाको प्रशासकीय भबनको शिलान्यास गरिएको छ । तीन करोड ४० लाख लागतमा निर्माण हुन लागेको भबनको विहिबार भिमसेन थापा गाउँपालिकाका अध्यक्ष ईश्वर पाण्डेले शिलान्यास गरेका हुन् ।

स्वरोजगार बनाउन ट्याक्टर चलाउने र मिनिटिलर बनाउने तालिम

गोरखामा सिप विकासका लागि विभिन्न खालका व्यवसायिक तालिम दिइने भएको छ । घरेलु तथा साना उद्योग कार्यालय गोरखाले कोभिड महामारीका कारण रोजगार गुमाएकाहरुका लागि सिप विकासका निम्ति तालिम दिन लागेको

हिउँखेल्न लाप्राक गएका २ जना ८ दिनदेखि सम्पर्कबिहिन

हिउँ खेल्न हिँडेका गोरखा बारपाकका दुई किशोर ८ दिन देखि सम्पर्कविहीन भएका छन् । बारपाक सुलिकोट गाउँपालिका–१ बारपाकका १६ वर्षीय करण घले र वडा नम्बर २ का १६ वर्षीय साइँला

सिरानचोक हर्मीमा स्वास्थ्यचौकी भबन शिलान्यास

गोरखाको सिरानचोक गाउँपालिका वडा ३ स्थित हर्मीमा स्वास्थ्य चौकी भबन शिलान्यास भएको छ । विहिबार गाउँपालिका अध्यक्ष राजु गुरुङले हर्मी स्वास्थ्य चौकी भवनको शिलान्यास गरेका हुन् । कुल एक करोड

शहिदलखनमा जुनियर व्युटीसियन तालिम सुरु

गोरखाको शहिदलखन गाउँपालिका बुङकोटमा जुनियर ब्युटीसियन तालिम सुरु भएको छ । गोरखा बहुप्राविधिक शिक्षालयको आयोजना विहिबार देखि तालिम सुरु भएको छ । तालिममा शहीदलखन गाउँपालिकाका वडा नं ६, ७ र

फागुन एक गतेबाट सोती माछाखोला सडकमा बस सेवा सुरु

गोरखाको सोतीदेखि माछाखोला सम्म फागनु १ गतेदेखि नियमित रुपमा बस सेवा संचालन हुने भएको छ । बुधबार धार्चे गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङ र गोरखा दरौदी बस व्यवसायी कम्पनी सेवा प्रालिका

बुङ्कोटमा निशुल्क एम्बुलेन्स सेवा लिने संख्या बढ्दै

गोरखाको शहिद लखन गाउँपालिका ७ बुङकोटमा निशुल्क एम्बुलेन्सको सेवा लिनेको संख्या बढ्दै गएको छ । चालु आथिएकबर्ष २०७८÷०७९ को बिनियोजित बजेटबाट निःशुल्क एम्बुलेन्स सेवाको व्यवस्था गरिएसँगै सेवा लिनेको संख्या बढेको

सुस्त मनस्थितिकी बालिका बलात्कृत

गोरखाको माछाखोलामा एक सुस्तमनस्थितिकी बालिका बलात्कृत भएकी छिन् । ११ बर्षकी बालिका मंगलबार साँझ सवारी चालकबाट बलात्कृत भएकी पिडितका अभिभावकले बताएका छन् । चकलेट र पैसाको प्रलोभन देखाएर ललाइफकाइ बालिकालाई