| बुधबार, कार्तिक २५, २०८३

गोरखाका समाचार

वडा र नगरस्तरीय योजनाको बजेट रकमान्तर, नयाँ योजनामा पाँच करोड १७ लाख

गोरखा नगरपालिकाले नवौँ नगरसभाबाट वडा र नगर स्तरीय केही योजनाको रकमान्तर गरेको छ । ‘कोभिडका कारण कार्यन्वयन गर्न नससकिएको र असार मसान्त सम्म कार्यन्वयन गर्न समस्या भएका योजनाको योजनान्तर गरिएको

बर्षौँपछि यसपालि गोरखाको तल्लो भेगमा हिमपात

केहीदिनदेखि मौसम प्रतिकूल बन्दा उत्तरी गोरखामा बाक्लो हिमपात भएको छ । बिहिवार रातीदेखि परेको हिउँ शुक्रवार दिउँसोसम्म नरोकिएको स्थानीयबासी बताउँछन् । चुमनुब्री गाउँपालिको छेकम्पार, सामागाउँ, ल्हो, बिही, प्रोक, चुम्चेत, सिर्दिबासमा

गोरखा नगरपालिकाद्वारा कर्मचारीलाई सम्मान

गोरखा नगरपालिकाले नवौँ नगर सभाको अवसर पारेर कर्मचारीलाई सम्मान गरेको छ । उत्कृष्ठ काम गर्ने कर्मचारीलाई नगद सहित सम्मान गरिएको प्रमुख प्रशासकिय अधिकृत दिनेशराज पन्तले बताए । नगद १० हजार

राष्ट्रिय युवा संघ र अखिलद्वारा गोरखामा मसाल जुलुश

पेट्रोलियम पदार्थमा गरेका मूल्यवृद्धि र स्थानीय तह निर्वाचन मिति घोषणा माग गर्दै गोरखामा शुक्रवार साँझ मसाल जुलुश प्रर्दशन भएको छ । राष्ट्रिय युवा संघ र अखिलका कार्यकर्ताहरु सहभागी मसाल जुलुश

गोरखा नगरपालिकाको लोगो डिजाईनर मियाँ सम्मानित

गोरखा नगरपालिकाको लोगोका डिजाईनर पत्रकार मोहसिन अलि मियाँ सम्मानित भएका छन् । दोसल्लासहित प्रशंसा पत्रद्धारा उनलाई मेयर राजराज पन्त, उपमेयर बिना कुमारी श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तले संयुक्त

सांसद दवाडीको सरकारी तलवभत्ता समाजसेवामा

गोरखाको निर्वाचन क्षेत्र नम्बर २ को ‘ख’ बाट निर्वाचित गण्डकी प्रदेश सभा सदस्य प्रकाशचन्द्र दवाडीले आफ्नो सरकारी तलवभत्ता समाजसेवामा खर्चिँदै आएका छन् । गोरखा सदरमुकाममा शुक्रबार पत्रकारहरुसँगको भेटमा सांसद दवाडीले

गोरखा नगरपालिकामा विकास प्राधिकरण बिधेयक र प्रज्ञा प्रतिष्ठानको नयाँ अभ्यास

गोरखा नगरपालिकाले विकास प्राधिकरण गठन गर्ने भएको छ । लगानीकर्तालाई नगरपालिकामा भित्र्याउने र विकासको गतिमा तिब्रता दिने उद्देश्यले विकास प्राधिकरण गठन गर्न लागिएको मेयर राजनराज पन्तले जानकारी दिए । सार्वजनिक

सीमान्तकृत समुदायको भाषा जोगाउने प्रयास सह्रानीय

औपचारिक निर्णय धेरै गर्ने पालिकाहरुले कहिलेकहीँ दीगो विकास हुने खालका कार्यक्रम पनि गर्ने गर्छन् । दुईबर्षअघि गण्डकी गाउँपालिकाले चेपाङ समुदायको धार्मिक, सांस्कृतिक, कला, सांस्कृतिक सम्पदाको संरक्षण गर्न चेपाङ संग्रहालय निर्माण

घरगोठको मुआब्जा तोक्न बूढीगण्डकी आयोजनाको सर्वपक्षीय छलफल

बूढीगण्डकी जलविद्यूत आयोजनाको डुवान क्षेत्रमा पर्ने घरगोठ, बोटबिरुवाको मुआब्जा निर्धारण गर्न सर्वपक्षीय छलफल भएको छ । आयोजना कार्यालयले बिहिवार मुआब्जा निर्धारण समिति, गोरखाका जनप्रतिनिधि, राजनीतिक दलका नेताहरुसँग छलफल गरेको हो

बारपाकमा हिउँको बर्को

पर्यटकीय गाउँ बारपाक हिउँले ढपक्कै ढाकेको छ । १९०० मिटर उचाइमा रहेको बारपाकका एघारसय घरधुरी हिउँले ढकमक्क ढाकेको स्थानीय जीतबहादुर घलेले जानकारी दिए । ‘यो बर्षको पहिलो पटक आज हिउँ