
तिब्बतसँग सीमाना जोडिएको चुमनुब्री गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वैंकबाट वितरण गर्ने भएको छ । सरकारले सामाजिक सुरक्षा भत्ता अनिवार्य वैंकबाट वितरण गर्नुपर्ने प्रावधान बनाएर पालिकाहरुलाई निर्देशन गरेसँगै चुमनुब्रीले भत्ता वितरणको

नयाँ पुस्ताले पुराना पुस्ताको ज्ञान, सिप, कला हाँसिल गर्न नसकेको, पहिलेका परम्परा, रीतिरिवाज लोप हुँदै गरेको सन्दर्भमा गोरखामा भने पुस्ता हस्तान्तरण कार्यक्रम गरिएको छ । जेष्ठ नागरिक र युवाहरुका बीचमा
बारपाक सुलीकोट गाउँपालिकाले तेस्रो दिलबहादुर रम्तेल स्मृति कप खुल्ला महिला, पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । गाउँपालिकाको आयोजना र मनास्लु युवा क्लव बहाँकोटको व्यवस्थापनमा आउँदो चैत १२ गतेदेखि

अब ढाका टोपी गोरखामै बन्ने भएको छ । गोर्खाली ढाका टोपी बनाउन महिला उद्यमी संघ नेपाल गोरखाले १० जना महिलाहरुलाई तालिम दिन सुरु गरेको छ । सहभागीले एक महिनासम्म सिप

जिल्ला प्रहरी कार्यालय गोरखाले प्रहरी नायब निरीक्षक (सई) मिलन पन्थलाई ‘पुलिस अफ द मन्थ’ घोषित गरि पुरस्कृत गरेको छ । उत्कृष्ट काम गर्ने मध्ये एक जनालाई हरेक महिना पुलिस अफ

जिल्ला बिप्द ब्यवस्थापन समितिको बैठकले गोरखाको बारपाक सुलिकोट गाउँपालिकाको नाममा रहेको जग्गा बारपाक वहुप्राविधिक शिक्षालयलाई दिन सिफारिस गरेको छ । सोमवार बसेको जिल्ला बिप्द ब्यवस्थाप समितिको बैठले शसस्त्र प्रहरी बल

गोरखाको भिमसेन थापा गाउँपालिका १ घ्याम्पेशालमा दुल्लभ सामुदायिक सेवा केन्द्र निर्माणका लागि नेपाली कांग्रेसका नेता, समाजसेवी एवं पर्यटन ब्यवशायी प्रेम खत्रीले १० लाख रुपैयाँ सहयोग गरेका छन् । सिकाई केन्द्रलाई

नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र गोरखाले चरम लापर्वाही गरेको जनप्रतिनिधिले गुनासो गरेका छन् । पटक–पटक प्राधिकरणलाई समस्याका बारेमा जानकारी गराउँदा पनि समाधान नभएको जनप्रतिनिधिहरुको गुनासो छ । ‘पालुङटारको आँपपिपल अस्पताल

शहीदलखन गाउँपालिका वडा नम्बर १ र २ को संगमस्थल बक्रेश्वरथान डाँडामा तीनतले भ्यूटावर निर्माण भएको छ । उक्त भ्यूटावरको प्रदेश सांसद लेखबहादुर थापाले उद्घाटन गरेका हुन् । उक्त टावर करिब

गोरखामा क्रियाशील राजनीतिक दल कति वटा होलान् ? धेरैले भन्ने जवाफ हो पाँच/सातवटा । तर जिल्ला निर्वाचन कार्यालयका अनुसार यहाँ २३ वटा राजनीतिक दल सक्रिय छन् । निर्वाचन कार्यालयले आईतवारसम्म