
गोरखाको गण्डकी गाउँपालिकामा सार्वजनीक सुनुवाई कार्यक्रम भएको छ । सार्वजनीक सुनुवाईमा स्थानीयले बिकास निर्माणको अनुगमन प्रभावकारी हुनुपर्ने, लक्षित बर्गको बजेटबारे राम्रो सँग जानकारी दिनुपर्ने, अनुदान बितरण समानुपातीक हुनुपर्ने जस्ता विषयमा

बिहिबार गोरखामा आयोजित आमसभामा बोल्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले बारम्बार शासन सत्तामा रहेर केही प्रगति गर्न नसक्ने पार्टीलाई चुनाब जिताएर फेरि गल्ती नगर्न आग्रह गरेका छन् । सदरमुकामको खेलकुद मैदानमा

चीन सरकारले १० वर्षअघि १० वटा हिमाली जिल्लामा हिमाली आवासीय विद्यालय वनाउन गरेको सम्झौताअनुसार निर्माणको काम गरेको छैन । सन् २०१३ मा चिनियाँ सरकारले हिमाली जिल्लामा अत्याधुनिक विद्यालय भवनलगायतका संरचना

गोरखाको जंगलमा पनि सुनाखरी रहेको एक अध्ययनले देखाएको छ ।थरिथरिका खुनाखरी पाईने त्यहाँ कुन प्रजातीका सुनाखरीको महत्व कति छ भन्नेमा स्थानीय अनविज्ञ छन् । सुनाखरीको महत्व के हो ? कसरी

गोरखा नगरपालिकाको सहयोगमा गोरखा उद्योग बाणिज्य संघ महिला उद्यमी विकास समिति गोरखाले महिलाहरुका लागि ४५ दिने फेसन डिजाईनर सिलाई तालिम दिएको छ । तालिममा २० जना सहभागी छन् । मनिता

गोरखा नगरपालिकाले बुधवारदेखि राष्ट्रिय एकिकृत सुचना प्रणाली (बिपद् पोर्टल) सुरु गरेको छ । नगरपालिकामा भए गरेको बिपद् संम्बन्धी घटनाहरु अब बिपद् पोर्टलबाट हेर्न सकिने र छिटो सहज रुपमा सुचना गर्न

नेपाल आयल निगमले आफ्ना मागहरु पुरा नगरे चैत्र २० गतेदेखि गोरखा तनहुँ, लमजुङमा ब्यवशायीले पेट्रोलियम पदार्थ बिक्री नगर्ने ब्यवशायीले बताएका छन् । पूर्वी गण्डक डिलर्स एशोसिएशनले जिल्ला प्रशासन कार्यालय गोरखामा

जबर्जस्ती करणी उद्योगको आरोपमा गोरखा कारागारमा रहेका पालुङ्टार नगरपालिका ४ का प्रकाश न्यौपानेले सफाइ पाएका छन् । किशोरीमाथि बलात्कारको प्रयास गरेको आरोपमा दुईबर्षअघि पक्राउ परेका उनलाई जिल्ला अदालत गोरखाले तीनबर्ष

नेकपा एमाले गोरखाको नियमित चुनावी अभियान अन्तर्गत मंगलवार गोरखा नगरपालिका वडा नम्बर ५ मा चुनावी कार्यक्रम भएको छ । वडा कमिटि अध्यक्ष होमबहादुर थापाको अध्यक्षतामा पार्टीका जिल्ला अध्यक्ष प्रेमबहादुर गुरुङको

गोरखा नगरपालिका वडा नम्बर १० छेपेटारमा महिलाहरुका लागि बेकरी तालिम सुरु भएको छ । उपप्रमुख सबल नेतृत्व बिकास कार्यक्रम अन्तर्गत गोरखा नगरपालिका १०, ११ र १२ का महिलाहरुलाई उक्त तालिम