| बुधबार, कार्तिक २५, २०८३

गोरखाका समाचार

मतदान गर्न ३ घण्टा पैदल धाउनुपर्ने

चुमनुब्री गाउँपालिका २ हिनाङका ७० बर्षकी सोनाम ल्हामोलाई मतदान गर्न तीनघण्टा हिड्नुपर्छ । वृद्धवृद्धाहरुको मात्र बसोबास रहेको हिनाङमा मतदानकेन्द्र नहुँदा यहाँका करिब २० घरका मतदाता भोट हाल्न ल्हो पुग्नुपर्ने बाध्यता

आज र भोलि मतदान स्थलमा मतदाता परिचय पत्र वितरण गरिने

निर्वाचन आयोगले सबै मतदान स्थलबाट मतदाता परिचय पत्र वितरण गर्ने भएको छ। आज र भोलि मतदाता परिचय पत्र वितरण गरिने आयोगले जनाएको छ। मतदान केन्द्रका लागि खटिएका मतदान टोलीहरूबाट मतदाता

गठबन्धनको सर्त तोड्दै बाबुरामले गरे एमालेसित तालमेल

पाँच दलीय गठबन्धनका सुत्रधार डाक्टर बाबुराम भट्टराईले आफ्नु गृहपालिका पालुङ्टारमा सत्ता गठबन्धनको सर्त लत्याउँदै एमालेसित चुनावी तालमेल गरेका छन् । निर्वाचन आउनु तीनदिन अघि उनकै अगुवाइमा त्यहाँ एमालेसित गठबन्धन भएको

गोरखाका सबै मतदान केन्द्रमा निर्वाचन सामग्रीसहित कर्मचारी पुगे

उत्तरी गोरखाको दुर्गम चुमनुब्री गाउँपालिकाको मतदान केन्द्रहरुमा चारदिन बोकेर मतदान सामाग्री पु¥याइएको छ । दुर्गममा हेलिकप्टरबाट निर्वाचन सामग्री ढुवानीका लागि जिल्लाले आयोगलाई अनुरोध गरेपनि उपलब्ध नगराएका कारण बोकेर लैजानु परेको

भिमसेन थापा गाउँपालिकामा १९ हजार ७२२ मतदाता (कुन वडामा कति ?)

भिमसेन थापा गाउँपालिका यहि वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा १९ हजार ७२२ मतदाता सहभागि हुने भएका छन् । यि मध्य सबै भन्दा धेरै वडा नं १ मा ३५ सय

पालुङटार नगरपालिकामा ३२ हजार ५९६ मतदाता (कुन वडामा कति ?)

गोरखाको पालुङटार नगरपालिकामा वैशाख ३० गतेको स्थानीयतको निर्वाचनमा ३२ हजार पाँच सय ९६ मतदाता सहभागि हुने भएका छन् । यि मध्य सबै भन्दा धेरै वडा नं ७ मा ४१ सय

मौन अवधिमा भोजभतेर, पैसा बाँड्ने काम गरे तत्काल कडा कारबाही गर्ने आयोगको चेतावनी

निर्वाचन आयोगले मौन अवधिमा भोजभतेर,पैसा बाँड्नेहरूलाई तत्काल कारबाही गर्ने चेतावनी दिएको छ। मंगलबार पत्रकार सम्मेलन गरी मौन अवधिमा भोजभतेर गर्ने, पैसा बाँड्ने, सभा सम्मलेन गर्नेहरूलाई तत्कालै कारबाही गर्ने प्रवक्ता तथा

बैशाख २८ र २९ गते जिल्ला प्रशासनमा सेवा बन्द हुने

स्थानीय निर्वाचनमा कर्मचारी खटिएका कारण जिल्ला प्रशासन कार्यालयले बैशाख २८ र १९ गते प्रवाह गर्न नसक्ने जनाएको छ । प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले आज एक सुचना जारी गर्दै नागरिकता,

चुमनुब्रीमा माओवादी र जसपा बीच चुनावी तालमेल

गोरखाको चुमनुब्री गाउँपालिकामा माओवादी र जनता समाजवादी पार्टी बीच चुनावी गठबन्धन गर्ने समझदारी भएको छ । गाउँपालिकाको अध्यक्ष पदका उम्मेद्वार निमा लामा र उपाध्यक्षकी उम्मेद्वार लक्ष्मी गुरुङलाई जसपाले समर्थन गर्ने

गण्डकी गाउँपालिकामा १८ हजार ५३१ मतदाता (कुन वडामा कति ?)

गोरखाको गण्डकी गाउँपालिकामा १८ हजार पाँच सय ३१ मतदाता वैशाख ३० हुने स्थानीय तहको निर्वाचनमा सहभागि हुने भएका छन् । यि मध्ये सबै भन्दा धेरै वडा नं ८ मा दुई