| बुधबार, कार्तिक २५, २०८३

गोरखाका समाचार

गोरखामा मादक पदार्थ बिक्री र सेवन गर्न प्रतिबन्ध

जिल्ला प्रशासन कार्यालय गोरखाले मादक पदार्थ बिक्री र सेवनमा प्रतिबन्ध गरेको छ । स्थानीय तह निर्वाचनमा शान्तिपूर्ण, भयरहित बनाउन बैशाख २७ गते मौन अवधी सुरु भएदेखि परिणाम नआउँदा जेठ सात

बाबुरामलाई आफ्नै पालिकामा साख जोगाउन धौ

आफ्नो पार्टीका मेयरका उम्मेद्वार प्रेम गुरुङलाई जिताउन साताव्यापी कार्यक्रम लिएर गृहनगर आएका जसपाका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईलाई पालुङटार हात पार्न हम्मेहम्मे छ । पाँचबर्षअघि तत्कालीन नयाँशक्ति पार्टीले गोरखाका ११

आरुघाटकी पुर्णिमाद्वारा विश्वको तेस्रो अग्लो कञ्चनजंगाको सफल आरोहण

गोरखा आरुघाटकी पूर्णिमा श्रेष्ठले विश्वको तेस्रो अग्लो कञ्चनजंगा हिमालको सफल आरोहण गरेकी छिन् । फोटो पत्रकारसमेत रहेकी श्रेष्ठले शुक्रबार विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंगा (८,५८६ मिटर) को सफलतापूर्वक आरोहण गरेकी

गण्डकी गाउँपालिकामा अत्यावश्यक बाहेकका सेवा बन्द

गोरखाको गण्डकी गाउँपालिकाले स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर आइतबारदेखि जेठ २ गतेसम्म अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको छ । वैशाख २५ गते देखि जेठ २ गते सम्मका लागि

गोरखामा वैशाख ३० गते सवारी साधन चलाउन नपाइने

गोरखामा वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको मतदान हुने दिन सवारी साधन चलाउन नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय गोरखाले आइतबार एक सुचना जारी गर्दै वैशाख ३० गते

पार्टीको साख जोगाउन गृहनगरमा घुँडाधस्दै केन्द्रीय नेताहरु

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा आफ्ना उम्मेदवारलाई जिताउन ठूला दलका शीर्षनेताहरु गृहनगरको घरदैलोमा खटिएका छन् । अघिल्लो चुनावमा शीर्ष नेताले आफ्नो पालिकामा पार्टीलाई जिताउन नसकेको आलोचना भएकाले यसपटक

वडा अध्यक्षका ६ बागी उम्मेदवारलाई कांग्रेस गोरखाद्वारा कारबाही

नेपाली कांग्रेस गोरखाले पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएहरुलाई कारबाही गरेको छ । बागी उम्मेदवारलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिएको जिल्ला सभापति नन्दप्रसाद न्यौपानेले जानकारी दिए ।

गोरखाका २७ जना महिलालाई फेसन डिजाईनर तालिम

क्षमता अभिवृद्धि गर्न र जीविकोपार्जन सुधार गर्नकालागि भन्दै महिलाहरुलाई फेसन डिजाईनर सिलाई तालिम दिइएको छ । गोरखा उद्योण वाणिज्य संघ, महिला उद्यमी विकास समितिको आयोजना तथा गोरखा नगरपालिकाको आर्थिक सहयोगमा

पिडित नेपालीलाई खाद्यान्न सामाग्री सहयोग

गोरखाको भीमसेन थापा गाउँपालिका वडा नं ३ स्थित तान्द्राङका सिर्जना नेपालीलाई खाद्यन्न र गैरखाद्यान्न राहत सामाग्री सहयोग गरिएको छ । एक साताअघिको हावाहुरीले उनको घरको छाना उँडाएको र खाद्यान्न पनि

रिता फाउण्डेशनद्वारा १४ जना महिला उद्यमीलाई सम्मान

गोरखा नगरपालिकाका १४ जना महिला उद्यमी सम्मानित भएका छन् । रीता फाउन्डेशनको वार्षिक समारोह तथा संस्थापक अध्यक्ष रीता परियारको जन्म दिनको अवसरमा शनिबार आयोजित एक कार्यक्रमका बिच नगरभित्रका हरेक वडाबाट