
पालुङटार नगरपालिका वडा नं. ९ का वडाअध्यक्षका उम्मेदवार भेजराज पाण्डे सवार कार पल्टिएको छ । प्रदेश ३–०१–०२४ च १५४० नंबरको कार बिहिबार दिउसो मिकोटको कामीडाँडा भन्ने ठाउँमा पल्टेर दुर्घटना भएको

मौन अवधिमा चुनावी गतिविधि गरिरहेका कांग्रेस र माओवादी कार्यकर्ता बीच बुधबार राती झडप भएको छ । अजीरकोट गाउँपालिका १ घ्याच्चोकमा राती १० बजे भएको झडपमा माओवादीका दुई जना घाइते भएका

गोरखाका मतदान केन्द्रहरुमा सर्वदलिय बैठक राखिएको छ । मतदान अधिकृत र खटिएका कर्मचारीले मतदान केन्द्र आसपासमा रहेका राजनीतिक दलका प्रतिनिधिलाई बोलाएर बैशाख ३० गते हुने मतदानलाई शान्तिपूर्ण, भयरहित बनाउने विषयमा

गोरखाको भीमसेन थापा गाउँपालिका ८ को जागेश्वर माविमा एकलाख तीन हजार रुपैयाँको अक्षयकोष स्थापना भएको छ । विद्यालयका संस्थापक सदस्य एवं समाजसेवी लोकप्रसाद श्रेष्ठले आमा बाबुको सम्झनामा ‘रामप्रसाद कृष्णकुमारी स्मृति

गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले सुरक्षा संवेदनशिलतामा प्रशासनले विशेष ख्याल गरेको बताएका छन् । बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा शान्ति, सुरक्षा कायम गर्न, मतदातालाई निर्धक्क भएर केन्द्र सम्म

निर्वाचनको दिन आउन अब केबल दुई दिन बाँकी छ । कुनै आश्चर्य नभए बुधबार र बिहिबारको घाम ढलेर शुक्रबार सूर्योदयसँगै देशभर एकै समय निर्वाचन आरम्भ हुनेछ । चुनाव प्रचारप्रसार, भोट

सत्ता गठबन्धनको सीमा मिचेर गृहनगर पालुङ्टारमा एमालेसित चुनावी तालमेल गरेका जसपाका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले मौन अवधिको अनुशासन सीमा पनि उल्लंघन गरेका छन् । सभा, सम्मेलन, नारा, जुलुस, घरदैलो

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक संस्थाको हिउँदे, वर्षे र पर्व बिदा कटौती गर्ने निर्णय गरेको छ ।मन्त्रालयका प्रवक्ता दीपक शर्माले शनिबार र आइतबार बिदा दिने निर्णय गरेपछि शैक्षिक संस्थामा

गोरखाको तीनवटा मतदान केन्द्रमा एकसय भन्दा कम मतदाता रहेका छन् । चुमनुब्री गाउँपालिका ४ को नामरुङ गुम्बा मतदानकेन्द्र नामरुङमा ८२ जना मात्रै मतदाता छन् । सोही वडाको क्वाक गुम्बा मतदात

गण्डकी गाउँपालिका वडा नम्बर ६ को तोमनडाँडा आधारभुत विद्यालय मतदान केन्द्रबाट हतियार सहित एक जना पक्राउ परेका छन् । मतदान अधिकृतले केन्द्रमा सर्वदलीय बैठक राखेका बेला त्यहाँ पुगेका स्थानीय मनोज