| मङ्लबार, कार्तिक २४, २०८३

गण्डकी गाउँपालिकामा १८ हजार ५३१ मतदाता (कुन वडामा कति ?)

गोरखाको गण्डकी गाउँपालिकामा १८ हजार पाँच सय ३१ मतदाता वैशाख ३० हुने स्थानीय तहको निर्वाचनमा सहभागि हुने भएका छन् ।

यि मध्ये सबै भन्दा धेरै वडा नं ८ मा दुई हजार छ सय ९४ मतदाता रहेका छन भने वडा नं ७ मा १९ सय ४० मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय गोरखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्