| बुधबार, कार्तिक २५, २०८३

गोरखाका समाचार

पत्रकार राजेन्द्र न्यौपानेमाथि कुटपिट, दोषिलाई तत्काल कारावही गर्न जिल्ला शाखाको माग

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश कोषाध्यक्ष एवं जिल्ला सदस्य राजेन्द्र न्यौपानेमाथि समाचार संकलनका क्रममा शुक्रवार कुटपिट भएको छ । समाचार संकलनका लागि गोरखाको शहीदलखन गाउँपालिका १ बक्रेश्वरी माध्यामिक विद्यालय मतदान

गोरखा र पालुङटारमा मतगणना जारी, अन्य पालिकामा सुरु हुन सकेन

गोरखा र पालुङटार नगरपालिका बाहेकमा मत गणना सुरु हुन सकेको छैन । गोरखा नगरपालिकामा शुक्रवार राती १२ बजेदेखि र पालुङटार नगरपालिकामा २ बजेदेखि मतगणना सुरु भएको हो । अन्य नौ

गोनपा १ मा नेपाली कांग्रेस बिजयी, मेयरमा पनि कांग्रेसको अग्रता

गोरखा नगरपालिका वडा नम्बर १ मा नेपाली कांग्रेस बिजयी भएको छ । वडा अध्यक्ष हिक्मतबहादुर कुँवर दोस्रो कार्यकालका लागि वडा अध्यक्षमा निर्वाचित भएका हुन् । उनले ४९२ मत प्राप्त गरेका

प्रहरीको गोली लागेर घाईते कर्मचारीलाई हेलिकप्टरबाट काठमाण्डौँ लगियो

मतदान केन्द्रमा तनाव सिर्जना भएपछि नियन्त्रणमा लिन हवाई फायरको तयारी गर्दैगर्दा पड्कीएको प्रहरीको गोली लागेर घाईते कर्मचारीलाई उपचारका लागि काठमाण्डौँ लगिएको छ । भिमसेन थापा गाउँपालिका २ गाविस भबन ताराखसे

ताराखसे मतदान केन्द्रमा प्रहरीकै गोली चलेको पुष्टी, लोड गर्दागर्दै पड्कीयो : प्रहरी

गोरखाको भिमसेन थापा गाउँपालिका वडा नम्बर २ गाविस भबन ताराखसे मतदान केन्द्रमा चलेको गोली प्रहरीकै रहेको पुष्टि भएको छ । राजनीतिक दलका कार्यकर्ता बिच बिवाद भएपछि भिड नियन्त्रण गर्न हवाई

गोरखाको ताराखसेमा गोली चल्यो, कर्मचारी घाईते, मतदान स्थगित

गोरखाको भिमसेन थापा गाउँपालिका वडा नम्बर २ गाविस भबन ताराखसे मतदान केन्द्रमा गोली चलेको छ । अज्ञात ब्यक्तिले चलाएको गोली लागेर सोही केन्द्रमा खटिएका सहायक कर्मचारी मनिसा थापा मगर घाईते

मतदान अधिकृत र भोट हाल्ने कर्मचारी हटाएपछि माईकोट केन्द्रमा मतदान सुचारु

मतदान अधिकृत हटाएपछि गोरखाको बारपाक सुलिकोट ६ माईकोट मावि केन्द्र ‘क’ र केन्द्र ‘ख’ मा मतदान पुन सुचारु भएको छ । ‘क’ मतदान केन्द्रमा खटिएका कर्मचारी सन्जिब थापा अन्यत्र मतदान

उत्तरी गोरखाबाट मतपेटिका संकलन गर्न आयोगले हेलिकप्टर पठाएन, बोकेर ल्याउनुपर्ने बाध्यता

तिब्बतसँग सिमाना जोडिएको उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाको १७ वटा मतदान केन्द्रमा मतपेटिका संकलन गर्न समस्या हुने भएको छ। निर्वाचन आयोगले हेलिकप्टरबाट मतपेटिका ल्याउन चासो नदिएपछि तीन सम्म लगाएर मतपेटिका ल्याउनुपर्ने

खुल्ला मतदानबारे बाबुरामसित निर्वाचन आयोगले स्पस्टिकरण माग्यो

जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ। मतपत्रको गोपनियता उल्लंघन गरेको भन्दै आयोगले शुक्रबार भट्टराईलाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न पत्र काटेको

बारपाक सुलिकोट ६ माईकोट केन्द्रमा मतदान स्थगित

गोरखाको बारपाक सुलिकोट गाउँपालिका ६ माईकोट मावि ‘क’ मतदान केन्द्रमा खटिएका कर्मचारी सन्जिब थापा अन्यत्र मतदान गर्न गएको विषयमा बिवाद हुँदा मतदान प्रक्रिया रोकिएको छ । उनी आफ्नो केन्द्र छाडेर