| बुधबार, कार्तिक २५, २०८३

गोरखाका समाचार

गोरखाका गैससहरुलाई संस्थागत क्षमता लेखाजोखा सम्बन्धी अभिमुखिकरण

गोरखामा क्रियाशील गैरसरकारी संस्थाहरुलाई संस्थागत क्षमता लेखाजोखा सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।सोच नेपालको आयोजनामा जिल्लाका गैससहरुको आन्तरिक क्षमता लेखाजोखा सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो । २० वटा

गोरखामा मत बदर हुने दर झन्झन् बढ्दै : दलित महिला सदस्यको मत ३३ प्रतिशतसम्म बदर

पाँचबर्षअघिको भन्दा यसपटकको स्थानीय चुनावमा मत बदर हुने दर बढेको छ । सबैभन्दा शिक्षित समुदायको बसोबास रहेको सदरमुकामकै मत पनि बदर हुने दर बढेको छ । जिल्ला निर्वाचन कार्यालयबाट प्राप्त

बेनिघाट, आरुघाट, लार्के सडकको खोर्लाबेसी–तातोपानी खण्डमा सुख्खा पहिरो, आवतजावत ठप्प

मंगलबार राती झरेको सुख्खा पहिरोले मनास्लु पदमार्ग अवरुद्ध भएको छ । धार्चे ३ खोर्लाबेसी र तातोपानीको बीच लुस्य्राङ खोलामा झरेको पहिरोले बाटो अबरुद्ध भएको धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी

भिमसेन १ का श्रेष्ठको पहिलो निर्णय : सामाजिक सुरक्षा भत्ता घरघरमा उपलब्ध गराउने

भिमसेन थापा गाउँपालिका(१ का वडाअध्यक्ष विकास श्रेष्ठले वडाभित्रका वृद्धावृद्धा तथा अपाङ्गलाई घरघरमा सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने घोषणा गरेका छन्। हिजो सोमवार आफ्नो कार्यकालको शुभारम्भ गर्दै उनले वडामा रहेका वृद्धावृद्धा

सम्बोता लिपि प्रचलनमा ल्याउने चुमनुब्रीका अध्यक्षको घोषणा

भर्खरै सम्पन्न निर्वाचनबाट चुमनुब्री गाउँपालिकाको अध्यक्षमा निमा लामा चयन भएका छन् । लामो समयदेखि समाजसेवा गर्दै आएका लामाले आफ्नो कार्यकालमा पालिकालाई नयाँ ढंगले अघि बढाउने योजना बनाएका छन् । चीन

ब्यवशायीसँग सहकार्य गर्न उद्योग बाणिज्य संघको आग्रह

गोरखा उद्योग बाणिज्यसँग गोरखाले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई ब्यापारी ब्यवशायी सँगको सहकार्यमा अघि बढ्न आग्रह गरेको छ । गोरखा नगरपालिकाबाट निर्वाचित मेयर, उपमेयर वडा अध्यक्षहरुलाई सोमवार बधाई ज्ञापन गर्दै संघले सहकार्यमा अघि

बूढीगण्डकी जलविद्युत आयोजनाद्वारा घरगोठ, बोटबिरुवाको मुआब्जा वितरण सुरू

बूढीगण्डकी जलविद्युत आयोजना प्रभावित क्षेत्रको घरगोठ, बोटबिरुवाको मुआब्जा वितरण सुरु भएको छ। आयोजनाको मुआव्जा, वातावरण, पुनर्बास तथा पुनर्स्थापना इकाईले पहिलो चरणको आठ सयभन्दा बढी लाभग्राहीको मुआब्जा रकम बैंकमार्फत खातामा पठाएको

वडा अध्यक्ष श्रेष्ठको पहिलो निर्णय : ‘बिरामीलाई निशुल्क एम्बुलेन्स सेवा’

दोस्रो कार्यकाल चुनिएपछि शहीदलखन गाउँपालिका ७ का वडाअध्यक्ष शरण श्रेष्ठले वडाभित्रका बिरामीलाई निशुल्क एम्बुलेन्स सेवा दिने घोषणा गरेका छन् । सोमवार दोस्रो कार्यकालको शुभारम्भ गर्दै उनले वडाबासीलाई उपचारका लागि स्वास्थ्य

गोरखा प्रहरीद्वारा दुई जना फरार अभियुक्त पक्राउ

सरकारी छाप किर्ते गरेको अभियोगमा ३२ वर्षिय फिरोज खानलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालतबाट ११ महिना छ दिन कैद सजाया तोकिएका गोरखा नगरपालिका २ बस्ने खानलाई प्रहरीले पक्राउ

कुनाबाट बनेका जनप्रतिनिधि उत्पीडतको मुद्दा प्राथमिकतामा

गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट गोरखाका एक गाउँपालिकाको उपाध्यक्षसहित चार वटा वडाको अध्यक्ष पदमा दलित जनप्रतिनिधि निर्वाचित भएका छन् । आरुघाट, गोरखा, पालुङटार र गण्डकी गाउँपालिकाबाट उपाध्यक्षसहित