| बुधबार, कार्तिक २५, २०८३

गोरखाका समाचार

१९ औ सवालाख रोट महोत्सव सकियो

गोरखामा १९ औँ सवालाख रोट महोत्सव सकिएको छ । गोरखनाथ गुफामा सिद्धाश्रम शक्ति केन्द्रको आयोजनामा जेठ २ गते सुरु भएको १९ औँ रोट महोत्सव भव्यताका साथ विहिबार सम्पन्न भएको केन्द्रका

सामागाउँको निशुल्क स्वास्थ्य शिविरमा एकहजार जनाद्वारा स्वास्थ्य लाभ

एक–एक पाईला र टेर्गर च्यारिटी नेपालको संयुक्त आयोजनामा चुमनुब्री गाउँपालिकाको सामागाउँमा आयोजित तीन दिने निशुल्क स्वास्थ्य शिविरमा एकहजार जनाले स्वास्थ्य लाभ लिएका छन् । जेठ नौ, १० र ११ गते

गोरखा नगरपालिकाद्वारा ५० प्रतिशत अनुदानमा धानको विउ वितरण

पालिकाबासी किसानहरुको हितलाई ध्यानमा राखी गोरखा नगरपालिकाले धानको विउ वितरण गर्ने भएको छ । नगरपालिकाले २०७८÷०७९ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार किसानहरुलाई धानको विउ वितरण गर्न लागेको हो । अहिले

अतिविपन्न परिबारलाई निशुल्क स्वास्थ्य बीमा गराउने पालुङ्टार ३ को पहिलो निर्णय

पालुङटार नगरपालिका वडा नं. ३ का अतिविपन्न समुदायलाई वडा कार्यालयले निशुल्क स्वास्थ्य बिमा गराइदिने भएको छ । नवनिर्वाचित वडाअध्यक्ष रविन्द्र अधिकारीले पदभार ग्रहण गरेपछिको पहिलो बैठकले वडाभित्रका अति विपन्न समुदायलाई

गोरखामा माओवादीको सबैभन्दा धेरै भोट (कुन पालिकामा कति ?)

दुईलाख १८ हजार ५६३ मतदाता रहेको गोरखामा माओवादी केन्द्रले सबैभन्दा धेरै मत प्राप्त गरेको छ । ११ वटै पालिकाको प्रमुखका उम्मेद्वारहरुले प्राप्त गरेको मतसंख्या जोड्दा माओवादी केन्द्रले सबैभन्दा धेरै ५२

चिनियाँ संस्थाद्वारा सिँजाली माविका २०० विद्यार्थीलाई स्टेशनरी वितरण

बर्षेनी हजारौँ नेपाली विद्यार्थीलाई स्टेशनरी तथा व्यक्तिगत सरसफाइका सामग्री वितरण गर्ने लक्ष्यसहित काम गरिरहेको चाइना फाउण्डेशन फर पोभर्टी इलिभेशनले गोरखाको सिँजाली माविका विद्यार्थीहरुलाई सो सामग्री वितरण गरेको छ । साझेदारी

गोरखा आरुघाटका यानबहादुर थापाद्वारा सगरमाथाको सफल आरोहण

गोरखाको आरुघाट गाउँपालिका वडा नम्बर ३ स्वाँराका यानबहादुर थापाले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् ।हिमालय सेफर्ड इको टुरिजम कम्पनीमार्फत जेठ १ गते उनले सगरमाथाको आरोहण गरेको उनले बताए

आरुघाटमा स्वस्थ्य स्वयंसेविकाहरुका लागि १० दिने आधारभूत तालिम सुरु

गोरखाको आरुघाट गाउँपालिकामा महिलाहरुका लागि सामुदायिक स्वस्थ्य स्वयंसेविकाहरुका लागि १० दिने आधारभूत तालिम सुरु भएको छ । आरुघाट गाउँपालिकाको आयोजना तथा आरुघाट गाउँपालिका स्वास्थ्य शाखाको समन्वयमा तालिम सुरु भएको हो

बारपाक सुलीकोट, गण्डकी र धार्चेमा कार्यपालिका गठन

गण्डकी गाउँपालिकामा कार्यपालिका गठन भएको छ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट जनप्रतिनिधि निर्वाचित भएसँगै कार्यपालिका गठन गरिएको हो । बुधबार छ सदस्यीय कार्यपालिका निर्विरोध निर्वाचित भएको

शहीदलखन ८ मा पनि निशुल्क एम्बुलेन्स सेवा

शहीदलखन गाउँपालिका वडा नं ८ को कार्यालयले निशुल्क एम्बुलेन्स सेवालाई थप प्रभावकारी रुपमा कार्यान्वयन गर्ने भएको छ । नवनिर्वाचित वडा अध्यक्ष बासुदेव ढकालले कार्यभार सम्हाल्दै निशुल्क एम्बुलेन्स सेवालाई थप प्रभावकारी