
जेष्ठ नागरिक जिल्ला संघ गोरखा शाखाका लागि एक लाख १५ हजारको अक्षयकोष स्थापना भएको छ । समाजसेवी स्थानीय लक्ष्मण नेपालीले जेष्ठ नागरिकहरुको हकहितका लागि भन्दै संघको खातामा रहने गरी एक

गोरखाको वारपाक सुलीकोट गाउँपालिकाका विभिन्न विद्यालयमा कार्यरत १२ जना शिक्षकहरुलाई वाल केन्द्रीत प्रभावकारी शिक्षण सिकाई तालिम दिएको छ । जापान सरकार परराष्टू मन्त्रालय(मोफा)को आर्थिक सहयोग तथा चाइल्ड फण्ड जापानको प्राविधिक

गोरखा उद्योग वाणिज्य संघ महिला उद्यमी विकास समितिको १० औ साधारण सभा सम्पन्न भएको छ । गोरखा सदरमुकाममा शनिबार एक कार्यक्रमका बीच महिला उद्यमी विकास समितिको १० औँ साधारण सभा

जेष्ठ नागरिकहरुलाई लक्षित गरेर गोरखा सदरमुकाममा जेष्ठ नागरिक दिवा सेवाकेन्द्र संचालनमा आएको छ । गोरखा नगरपालिकाका वडा नं ६ स्थित रानीपोखरीमा मेयर कृष्णबहादुर रानाले उद्घाटन गरेसँगै दिवा सेवाकेन्द्र संचालनमा आएको
गोरखाको शहीदलखन गाउँपालिका ४ मा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । घरमा बिजुली बत्ती नआएपछि नजिकै रहेको पोलमा चढेर तार तान्ने क्रममा ५० वर्षिय शेरबहादुर आलेको मृत्यू भएको

जोमसोमका लागि उँडेको तारा एयरको दुर्घटनाग्रस्त विमानमा आफ्नो गाउँका गणेशनारायण श्रेष्ठ परिबारको चारजनाको मृत्यू भएको समाचारले सहिदलखन गाउँपालिका ५ को तीनमानेभञ्ज्याङ शोकमा डुबेको छ । आइतबारको दुर्घटनामा परेर उनीहरुको मृत्यू

गोरखाको पालुङ्टार नगरपालिका वडा नं ९ मा २० युनिटभन्दा कम विद्युत उपभोग गर्नेको विद्युत महशुल वडा कार्यालयले तिरिदिने भएकोे छ । नवनिर्वाचित वडा अध्यक्ष भेजराज पाण्डेले वडाको पहिलो निर्णयका रुपमा

तारा एयरको ट्विनअटर दुर्घटनामा परी मृत्यु भएकाहरूको शव काठमाडौं ल्याइने भएको छ । दुर्घटनामा परेका यात्रुहरूको खोजी कार्य जारी रहेको सिभिल एभिएसनका उपमहानिर्देशक देवचन्द्रलाल कर्णले बताए । दुर्घटनामा परी मृत्यु

गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा गोरखामा उल्लेखनीय रुपमा भोट नखसेको पाएको छ । ११ स्थानीय तह रहेको गोरखामा कुल २ लाख १८ हजार ५ सय ६३ मतदाता

कास्कीको पोखराबाट आइतबार बिहान ९ बजेर ५५ मिनेटमा जोमसोमका लागि उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको छ । १० बजेर २० मिनेटमा अवतरण हुनुपर्ने अल्फा इको ट्यांगो कल साइन भएको