करेन्ट लागेर शहीदलखन ४ मा एक जनाको मृत्यू
गोरखाको शहीदलखन गाउँपालिका ४ मा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । घरमा बिजुली बत्ती नआएपछि नजिकै रहेको पोलमा चढेर तार तान्ने क्रममा ५० वर्षिय शेरबहादुर आलेको मृत्यू भएको प्रहरीले जनाएको छ ।