| बुधबार, कार्तिक २५, २०८३

गोरखाका समाचार

भिमसेनमा हेलो अध्यक्ष प्रत्यक्ष बिधार्थी संबाद कार्यक्रम

गोरखाको भीमसेन थापा गाउँपालिकामा हेलो अध्यक्ष प्रत्यक्ष विद्यार्थी संवाद कार्यक्रम भएको छ । गाउँपालिकाको आयोजनामा शुक्रबार वडा नम्बर १ स्थित बिन्द्रावती माध्यामिक बिधालयमा हेलो अध्यक्ष प्रत्यक्ष सम्बाद कार्यक्रम भएको हो

दरौँदी लिफ्टिङको पानी छेलोखेलो, तर सदस्य संस्थाले उपभोक्तालाई पुग्नेगरी दिँदैन

दरौँदी गोरखा (वृहत लिफ्टिङ) खानेपानीले दैनिक २० लाख लिटर पानी बितरण गर्न सक्छ । तर गोरखा बजार र आसपास यसको सेवा क्षेत्रभित्र दैनिक १८ लाख लिटर मात्र पानी खपत हुन्छ

गोरखामा एक युवक इनारमा डुबेर मृत्यु

गोरखामा एक युवक इनारमा डुबेर मृत्यु भएको छ । पालुङटार नगरपालिका वडा नम्बर ७ स्थि च्याङ्लीका २९ वर्षीय प्रेम बहादुर कुमालको घर नजिकैको इनारमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय

‘जनताको साथमा नेपाली कांग्रेस’ अभियान गोरखामा सुरु

जनताको साथमा नेपाली कांग्रेस अभियान गोरखामा बिहिवारदेखि सुरु भएको छ । देशब्यापी अभियान सुरु गर्ने केन्द्रिय समितिको योजना र निर्देशन अनुसार गोरखामा पनि सुरु भएको जिल्ला सचिव किशोरजंग थापाले बताए

गोरखाको तीनकिलोमा स्कुटर र बोलेरो ठोक्कियो

गोरखा आँबुखैरेनी सडक खण्डको गोरखा नगरपालिका १३ तीनकिलोमा दुर्घटना हुँदा एक जना घाईते भएका छन् । आँबुखैरेनी जाँदै गरेको ग ३ च ८२८० नम्बरको बोलेरो र आँबुखैरेनीबाट गोरखा तर्फ आउँदै

बेलायत रश्मोरको टोली भगिनी संम्बन्ध गाँसेको गोरखा नगरमा

बेलायतको रश्मोर बरोको एक प्रतिनिधिमन्डल गोरखा नगरपालिकाको औपचारिक भ्रमण तथा भेटघाटका लागि बिहिवार साँझ गोरखा आईपुगेको छ । श्मोर बरोको प्रतिनिधिमन्डलको नेतृत्व डेपुटी काउन्सिल लिडर मरिस सिहानले गरेका छन् ।

गोरखामा अनुदानको मल छैन, कालोबजारीको मल फालाफाल

पालुङ्टार नगरपालिका १ भुसुण्डेफाँटका किसान ज्ञानलाल श्रेष्ठले एकबोरा मलको पच्चीससय रुपैयाँ तिरेपछि पोहोरको भाउ सम्झिए । ‘पोहोर बोराको जम्मा एकहजार पचास रुपैयाँ तिरेको, अहिले पच्चीसय कसरी पुग्यो ?’ आश्चर्यले जिब्रो

गोरखाको मनास्लु सहित तीन वटा हिमाल आरोहणका लागि १५ जनाले अनुमति लिए

शरद ऋतुका लागि हिमाल चढ्न आरोहण अनुमति दिन सुरु गरिएको छ । पर्यटन विभागका अनुसार बुधबारसम्म ३ वटा हिमाल चढ्न कुल १५ जनाले अनुमति लिइसकेका छन् । विभागका अनसार हिमलुङ

आफ्नो काम, कर्तव्य र अधिकारबारे दीक्षित हुदै वडा अध्यक्षहरु

केशव गुरुङ : गत वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनबाट गोरखामा ९४ वटावडा अध्यक्ष निर्वाचित भए । केहीबाहेक धेरै नयाँ अनुहारका छन् ।सामाजिक काममा अग्रसर भएको अनुभव भए पनि उनीहरुमा

होमस्टेमा पाहुना जाँदैनन, प्रदेश सरकारको ढुकुटी मात्रै स्वाहा

सरकारबाट अनुदान पाएका गण्डकी प्रदेशका दुई सय ७४ होमस्टेमा आर्थिक वर्ष २०७५र ०७६ मा ८ हजार एक सय ५२ जना पाहुना पुगेका थिए । तीमध्ये ५ हजार नौ सय १०