| बुधबार, कार्तिक २५, २०८३

गोरखाका समाचार

स्रोत नखुलेको पचास लाखसहित पक्राउ परेका गोरखाका धावा ग्याल्जेन जेल चलान

स्रोत नखुलेको रकमसहित काठमाडौँमा पक्राउ परेका गोरखाका एक युवालाई अदालतले जेल चलान गरेको छ । स्रोत नखुलेको रु ४९ लाख ५० हजार नगदसहित गत साउन १८ गते काठमाडौँबाट पक्राउ परेका

मानव सेवा आश्रमका बालबालिकालाई शैक्षिक सामाग्री वितरण

गोरखा सदरमुकाममा रहेको मानव सेवा आश्रमका बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरिएको छ । रिलायबल लाइफ इन्स्योरेन्स कम्पनी प्रालिले संस्थाको पाँचौ वार्षिक उत्सवको अवसरमा आश्रमका बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरेको हो

१५ औँ पुस्तकालय दिवस मनाइयो

पढ्नका लागि कोठा(रुम टु रिड) नामक सामाजिक संस्थाको नेतृत्वमा गोरखाका एकसय भन्दा धेरै विद्यालयहरुमा पुस्तकालय दिवस मनाइएको छ । रुम टु रिड र समन्वयकारी संस्था एकीकरण नेपालको सहयोगमा रुम टु

गोरखा १ का लागि कांग्रेसबाट १४ जनाको आवेदन

गोरखा क्षेत्र नम्बर १ का लागि १४ जनाले उम्मेदवार बन्न आवेदन पेश गरेका छन् । प्रत्यक्ष तर्फ नौ जना र समानुपातीक तर्फ पाँच जनाले आवेदन पेश गरेको क्षेत्र नम्बर १

गोरखा २ मा चुनाव लड्न कांग्रेसका सुरेन्द्रराज पाण्डेको एकल आवेदन

आसन्न निर्वाचनमा गोरखा २ मा उम्मेदवार छनौटका लागि क्षेत्रीय समितिले मागेको प्रस्तावमा केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेको एकल आवेदन परेको छ ।गठबन्धन दलहरु बीच गोरखा २ कसले लिने भन्ने रस्साकस्सी चलिरहेका

कस्ले चोर्छ गोरखामा सडक छेउको गमला ?

गोरखा सदरमुकामको बसर्पाक देखि पदेली सम्म ढुङ्गा बिछ्याइएको सडकको संग्रहालय तर्फको पुटपाथमा पोल÷पोलमा गमला राखिएको छ । गोरखा आएका पर्यटक, भक्तजनहरु बसपार्क ओर्लिएर हिड्दैजाँदा उनीहरुलाई आकर्षण गराउन र नगरको शौन्दर्य

गोरखाका हलो क्रान्तिका नायक, साहित्यकार एवं राजनीतिज्ञ पूर्णप्रसाद ब्राह्मण

गोरखाली माताले समय–समयमा युद्धवीर, दानवीर, कलमवीर, राजनीतिज्ञ र साहित्यकारलाई पनि जन्म दिइरहेकी छिन् । गोरखाको अजिरकोट गाउँपालिका साविक हसंपुर गा.वि.स.को काफलडाँडामा १९७९ सालको हरिशयनी एकादशीमा पिता देवीदत्त दुवाडी र माता

एकिकरण नेपाल गोरखाले एक सय वटा विद्यालयमा पुस्तकालय निर्माण गर्दै

गोरखामा एकीकरण नेपालले सय वटा विद्यालयमा पुस्तकालय निर्माण गर्ने भएको छ । रुम टु रीडको सहायतामा जिल्लाका एक सय वटा विद्यालयमा पुस्तकालय निर्माण गर्ने संस्थाका कार्यकारी निर्देशक हरि देवकोटाले बताए

मोदीको भ्रमणले एकतामा भएको हो ः प्रवक्ता भुसाल
बुढीगण्डकी निर्माण कम्पनी यसै वर्ष बनाउँछौं : मन्त्री भुसाल

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको काम यसै वर्ष कम्पनी बनाएर अगाडि बढाउने बताएकी छन् ।आइतबार मन्त्रालयमा एक वर्षको कार्य प्रगति सार्वजनिक गर्दै मन्त्री भुसालले

स्वर्णिम वाग्लेले चितवन १ बाट चुनाव लड्न दिए कांग्रेसमा आवेदन

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष एवं अर्थशास्त्री स्वर्णिम वाग्लेले आगामी मंसिर ४ मा हुने निर्वाचनका लागि उम्मेदवार हुन चितवन क्षेत्र नम्बर १ मा आवेदन दिएका छन्। नेपाली कांग्रेसले उम्मेदवार हुन इच्छुकसँग