
आसन्न निर्वाचनका लागि गोरखा क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र क्षेत्र नम्बर २ मा बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नाम सिफारिस भएको छ। माओवादी केन्द्र गोरखाले केन्द्रिय

सेवामा धमाधम स्तरोन्नति गरिरहेको गोरखा अस्पतालले हाडजोर्नीसम्वनधी समस्याको परीक्षण र उपचार सेवा पनि सुरु गरेको छ । हाडजोर्नी तथा नशारोग विशेषज्ञको पदपूर्ति भएपछि बिहिबारदेखि हाडजोर्नी सम्वनधी सेवा पनि सुरु गरिएको

नेकपा माओवादी केन्द्र गोरखाले आसन्न निर्वाचनकालागि संघ र प्रदेशमा उम्मेदवार बन्न चाहेकाहरुको नाम सिफारिस गरेको छ । जस अन्तरगत गोरखा क्षेत्र नम्बर १ बाट प्रत्यक्ष तर्फ तीन जना र २

गोरखाको पालुङटारमा दोस्रो लिगलिग पालुङटार महोत्सव हुने भएको छ । लिगलिग पालुङटार उद्योग वाणिज्य संघको आयोजनामा महोत्सव हुन लागेको संघले बिहिवार पालुङटारमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । दशैलाई

सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष घोषणा गर्नुपर्ने नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) गोरखाले माग गरेको छ । बिहिबार नेपाल पत्रकार महासंघ गोरखा शाखामा ज्ञापन पत्र बुझाउँदै फोनिजले

युवराज श्रेष्ठ : गोरखा आरुघाटस्थित घरको आँगनबाट देखिने गणेश हिमाल देखेर पूर्णिमा कहिल्यै रमाइनन् । दिनहुँजसो देखिने हिमालप्रति उनको रुची पनि थिएन । सोधीखोजी पनि गरिनन् । जब उनी फोटो

गोरखा बजारमा केहीदिन यता फोहोर व्यवस्थापन भएको छैन । गोरखा नगरपालिका वडा नं ८ स्थित डम्पिङ साइट नजिकैको बाटो विग्रिएकाले फोहोर उठन नसकेको क्लिन गोरखा प्रालीले जनाएको छ । बर्षाका

थाइराइड हर्मोन परीक्षण गर्न चितवन, काठमाडौँ जान बाध्य भएका गोरखाबासीले अब यो बाध्यताबाट छुटकारा पाउने भएका छन् । थाइराइड हर्मोन परीक्षण गर्ने भरपर्दो उपकरण गोरखा अस्पतालमा नै सञ्चालन भएपछि यहाँका

गोरखाका तीन पालिकाका व्यवसायिक किसानहरुले सहुलियतपूर्ण व्याजमा ५ लाख रुपैयाँँदेखि ५ करोड रुपैयाँसम्म व्यवसायिक ऋण पाउने भएका छन । गोरखा नगरपालिका, भीमसेन थापा गाउँपालिका र बारपाक सुलिकोट गाउँपालिकाले राष्टिूय वाणिज्य

गोरखाबाट नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेश स्तरीय प्रतियोगितामा सहभागी हुने खेलाडीलाई विदाई गरिएको छ । गोरखा सदरमुकाममा बुधबार एक कार्यक्रमका बीच प्रदेशस्तरको प्रतियोगितामा गोरखाबाट सहभागी हुने खेलाडीहरुलाई विदाई