
शरद ऋतुका लागि हिमाल चढ्न आरोहण गर्नका लागि हाल सम्म ४२ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार बुधबारसम्म ३ वटा हिमाल चढ्नका कुल ४२ जनाले अनुमति लिइसकेका छन्

नेपाली कांग्रेस गोरखाको चारवटै प्रदेश निर्वाचन क्षेत्रमा उम्मेदवारका आकांक्षीहरुको नामावली संकलन भएको छ । पार्टीको चारवटै प्रदेश क्षेत्र समितिले प्रत्यक्ष र समानुपातिकतर्फ प्रदेशमा उम्मेदवार बन्न चाहनेहरुको नामावली संकलन गरेको कांग्रेसले

गोरखा नगरपालिकालाई शिक्षा र स्वास्थ्यको क्षेत्रमा बेलायतको रश्मोर बरो काउन्सिलले सहयोग गर्ने भएको छ। काउन्लिका डेपुटी मेयर सहित पाँचदिने भ्रमणका लागि गोरखा आएको टोलीलाई सोमबार बिदाई गर्ने क्रममा आयोजित पत्रकार

गण्डकी गाउँपालिका ६ स्थित भैरवीटारमा निर्माण भइरहेको भैरवी मन्दिरको काम अन्तिम चरणमा पुगेको छ । हाल सम्म ९० प्रतिशत सम्पन्न भएको हो । २०७८ जेठ २३ गते सम्झौता गरि निर्माण

गत जेठको अन्तिम साता १२ सय मेगावाटको बुढीगण्डकी जलाशययुक्त आयोजना स्वदेशी लगानीमा निर्माण गर्ने निर्णय गरेको थियो । करिब ३ खर्बको लागत रहेको सो परियोजनामा स्वदेशी लगानीमा निर्माण गर्ने मन्त्री

गोरखामा केन्द्रीय कार्यालय रहेको साधना लघुवित्त वित्तीय संस्थाले लघुउद्यम प्रवद्र्धनका लागि पाँच अर्ब ५० करोड लगानी गरेको छ । लघुउद्यम प्रवद्र्धनसँगै आर्थिक रुपान्तरण र उद्यमशीलताको विकासका लागि संस्थाको विभिन्न शाखाबाट

लिगलिगकोट विकास अभियान नयाँ कार्य समितिको अध्यक्ष संजीव राना चयन भएका छन् । लिगलिगकोट विकास अभियानको शनिवार सम्पन्न पाँचौ साधारण सभा तथा अधिवेशनबाट रानाको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति चयन गरेको

नेकपा माओवादी केन्द्र गोरखाको जिल्ला समन्वय समितिको संयोजकमा विष्णु भट्ट चयन भएका छन् । यसअघि संयोजक रहेका लेखबहादुर थापा बैकल्पिक केन्द्रीय सदस्य बनेपछि रिक्त भएको पदमा आइतबार सम्पन्न गण्डकी प्रदेश

गोरखाको आखिरी गाउँ निलेकी ३४ बर्षकी याङ्जेन लामा लगालग आठ दिन सुत्केरी बेथाले थलिइन् । आठदिनसम्म पनि बच्चा जन्माउन नसकेपछि उनका श्रीमान ग्याम्जोले आइतबार चारबजे नेपाली सेनाको हेलिकोप्टर झिकाए ।

गोरखाको भिमसेन थापा गाउँपालिका अध्यक्ष लोकप्रसाद बञ्जाराले एक सय दिनमा गाउँपालिकामा भएको कार्यप्रगती सार्वजनीक गरेका छन् । स्थानीय तहको दोस्रो निर्वाचनबाट निर्वाचित भएपछिको एक सय दिनमा पालिकाले गरेका गतिविधीलाई समेटेर