
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०७९ अन्तरगत गोरखामा हुने बुद्धिचाल प्रतियोगिता संचालनका लागि सरोकारवाला निकायहरु बीच छलफल भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा शुक्रबार नवौँ राष्ट्रिय खेलकुद अन्तरगतको बुद्धिचाल प्रतियोगिता

गोरखा नगरपालिका वडा नं १० मा रहेको मनकामना बहिरा माविलाई स्थायी दरबन्दी व्यवस्था गरिदिन माग गरिएको छ । शुक्रबार विद्यालयको २४ औ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा बोल्ने अधिकांश

विकास निर्माणको काम अलपत्र पार्ने निर्माण व्यवसायीलाई कारवाही गर्न जिल्ला प्रशासन कार्यालय गोरखाले निर्देशन दिएको छ । जिल्लाभित्रका विभिन्न स्थानमा आयोजनाको जिम्मा लिएर तोकिएको समयभित्र काम सम्पन्ननगर्ने व्यवसायीलाई कारबाही गरी

गोरखा नगरपालिकाले गोरखा बजारको फुटपाथमा राखिएका सामान हटाउन निर्देशन दिएको छ । नगरपालिकाले सूचना जारी गर्दै गोरखा बजारको सडक क्षेत्र आपसपासमा रहेका फुटपाथ अतिक्रमण गरी राखिएका पसल एवं पसलका सामग्री

मंसीर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनका लागि गोरखामा मूख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकिएको छ । निर्वाचन आयोगले गोरखा जिल्ला अदालतका न्यायाधीश तेजेन्द्रप्रसाद शर्मालाई

आउँदो मंसीरमा हुने निर्वाचनका लागि गोरखामा म्यादी प्रहरीको छनौट प्रक्रिया सुरु गरिएको छ । आवेदन दिएका २९ सय जनाको छनौट प्रक्रिया आउँदो नौगतेदेखि सुरु गर्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ

बिहिबार राती ११ बजे अजीरकोट गाउँपालिका २ वलाङमा भएको ट्याक्टर दुर्घटनामा चालकको घटनास्थलमै मृत्यू भएको छ । सुपर चेपे हाइड्रोपावरको सिमेण्ट बोकेर आयोजनास्थलतर्फ जाँदै गर्दा ग १ त ४५७४ नंबरको

गोरखामा अवैध हातहतियार लुकाई छिपाइ राखेको आरोपमा तीन जनालाई पक्राउ गरिएको छ । बारपाक सुलिकोट गाउँपालिका वडा नं एकका ५३ वर्षिय सिता बहादुर घले, सोहि वडाका ६० वर्षीय माईला घले

गोरखा सदरमुकाममा संचालनमा रहेका अधिकांश कुटानी पिसानी मिल दर्ता नभई संचालन रहेको पाएको छ । जिल्लास्तरीय बजार अनुमगन समितिको टोली बिहिबार बजार अनुगमनको क्रममा अधिकांश मिलहरु व्यवसाय दर्ता नगरी संचालन

गोरखाको शहीदलखन गाउँपालिका वडा नम्बर ७ मा उपभोक्ता समितिलाई अभिमुखीकरण तालिम दिइएको छ । गाउँपालिकाको आयोजनामा चालुवर्ष संचालन हुने योजना र कार्यक्रमका उपभोक्ता समितिका पदाधिकारीलाई तालिम दिइएको वडा अध्यक्ष शरण