
चुमनुब्री ६ लोक्पामा डेढ महिनादेखि अबरुद्ध बाटो स्थानीयबासीले खुलाउन थालेका छन् । मनसुन पातलिँदै जान थालेपछि डुयुखोला र सर्दीखोला बीचको आठसय मिटर फराकिलो पहिरो गाउँले मिलेर पन्छाउन सुरु गरेको वडाअध्यक्ष

विश्वको आठौं अग्लो मनास्लु (८,१६३ मिटर) हिमालमा साहसिक खेलको रुपमा रहेको प्याराग्लाइडिङको परीक्षण उडान गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट अनुमति प्राप्त भएसंगै मनास्लुमा परीक्षणका रुपमा प्याराग्लाइडिङ

गोरखा नगरपालिका वडा नम्बर १३ कर्मसिङ फाँटमा ७० लाख भन्दाबढिको लगानीमा लिफ्ट सिंचाई आयोजना निर्माण गरिएको छ । गण्डकी प्रदेश सरकारको उर्जा जलस्रोत तथा खानेपानी मन्त्रालयको लगानीमा निर्माण भएको उक्त

हरमटारी क्लवको आयोजनामा गोरखा सदरमुकाममा तेस्रो गोरखकाली मेला सुरु भएको छ । मेलाको गोरखा क्षेत्र नम्बर १ का निवर्तमान सांसद हरिराज अधिकारीले उद्घाटन गरेका हुन् । हरमटारी क्लवका अध्यक्ष जीवन

गोरखाका स्वास्थ्यकर्मी संगमबाबु श्रेष्ठ सम्मानित भएका छन् । स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रालिले गण्डकी र लुम्बिनी प्रदेशका युवा स्वास्थ्यकर्मीहरुमध्यबाट गोरखाका युवा स्वास्थ्यकर्मी श्रेष्ठलाई सम्मान गरेको हो । पत्रकार महासंघ कास्कीको

गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिरमा आईतबार एकैदिन करिब १४ सय भारतीय भक्तजन पुगेका छन् । मनकामना केबलकार भएर उनीहरु मनकामना मन्दिरको दर्शन गर्न गोरखा आएका हुन् । ‘यो सिजनमा

आगामि मंसीर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा गोरखाका दुईलाख २० हजार ६३७ मतदाताले मतदान गर्दैछन् । क्षेत्र नं. १ मा एकलाख १५ हजार ३९७ र क्षेत्र नं. २

गोरखामा दिन प्रतिदिन डेंगु संक्रमणको दर बढ्दै गएको छ । यो आर्थिक वर्षको साउनदेखि हालसम्म ९५ जनालाई डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । सबैभन्दा डेंगु संक्रमण

संविधान दिवसको अवसर पारेर गोरखामा बिभिन्न कार्यक्रम भएको छ । सोमवार बिहान जिविस चोकदेखि सरकारी कार्यालय हातामा सरसफाई गरिएको थियो । सुरक्षाकर्मी, कार्यालय प्रमुखहरु सहितको उपस्थितिमा सरसफाई भएको हो ।

धार्चे गाउँपालिकाकी निवर्तमान उपाध्यक्ष फूलमाया गुरुङ नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेश समितिको उपाध्यक्षमा निर्वाचित भएकी छिन् । नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेश पोखरामा भएको प्रदेश सभाको दोस्रो अधिवेशनबाट गुरुङ उपाध्यक्षमा