
गोरखा नगरपालिका ५ स्वाँराका पवनकुमार बस्नेतमाथि एक एकल दलित महिलालाई यौन दुव्र्यबहार गरेको आरोप लागेको छ । नेत्रहिन संघका जिल्ला अध्यक्षसमेत रहेका बस्नेतले निर्माण मजदुरी गर्ने एक श्रमिक महिलालाई जबर्जस्ती

तेस्रो गोरखकाली मेलामा उत्तरी गोरखामा उत्पादन भएको ‘चुमनुब्री स्याउ’ बिक्रीका लागि राखिएको छ । चुमनुब्री गाउँपालिका ४ पोरमा उत्पादित स्याउको स्वाद गोरखाबासीलाई चखाउन मेलामा ल्याइएको स्याउ व्यवसायी लाक्पाडुण्डुप लामाले जानकारी

धादिङको गजुरी गाउँपालिका– १ को गजुरी बजारमा विद्यालय जाँदै गरेका बालकलाई ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ। आज विहान विद्यालय जाँदै गरेका ६ वर्षीय विजय परियारको बसको ठक्करबाट मृत्यु

अर्थमन्त्री जनार्दन शर्माले बिकासलाई आर्थिक उत्पादनसँग जोड्नुपर्ने बताएका छन् । दोस्रो लिगलिग पालुङटार महोत्सवको उद्घाटन गर्न बुधवार पालुङटार आएका उनले भने ‘बिकास मात्रैले जनताको स्तरवृद्धि हुँदैन, आर्थिक उत्पादनसँग जोड्नुपर्छ ।’

गोरखा क्याम्पसमा लघु अनुसन्धान प्रतिवेदन प्रस्तुतिकरण तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । क्याम्पसको लघु अनुसन्धान प्रोत्साहन तथा सहायता कार्यक्रम अन्तर्गत क्याम्पसको अनुसन्धान व्यवस्थापन एकाईबाट प्रत्येक वर्ष आह्वान गरिने लघु

गोरखा सदरमुकाममा रहेको बालमन्दिर माविमा अध्ययनरत अनाथ बालबालिकालाई रोटरी क्लव अफ गोरखाले शैक्षिक तथा खेलकुद सामग्री प्रदान गरेको छ । विद्यालयका सहायक प्रधानाध्यापक योगेन्द्र प्रधानलाई रोटरी जोन १८ का एसिस्टेण्ट

गोरखाको पालुङटारमा दोस्रो लिगलिग पालुङटार महोत्सव २०७९ सुरु भएको छ । लिगलिग पालुङटार उद्योग बाणिज्य संघको आयोजनामा महोत्सव सुरु भएको हो । महोत्सवमा बाल उद्यानका सामग्री, कृषि उपज, कपडा, भाँडाकुँडाका

नेपाली कांग्रेसका केन्द्रिय सदस्य सुरेन्द्रराज पाण्डेले पालुङटारको विकासका लागि सबै एकजुट हुनुपर्ने बताएका छन् । दोस्रो लिगलिग पालुङटार महोत्सवको उद्घाटनका क्रममा उनले बिचार र आस्थाका आधारमा नभई समग्र पालुङारको बिकासकालागि

त्रिभुवन विश्वविद्यालय कर्मचारी संघ गोरखा क्याम्पसको सभापतिमा रामचन्द्र कोइराला निर्वाचित भएका छन । त्रिभुवन विश्वविद्यालय कर्मचारी संघ क्याम्पस इकाइ समिति गोरखा क्याम्पसको १२ आंै एकाइ समितिको बुधवार सम्पन्न निर्वाचनबाट कोइराला

आरुघाट गाउँपालिकाका अध्यक्ष राजु गुरुङ, सिरानचोक गाउँपालिकाका अध्यक्ष ज्ञानेन्द्र गुरुङ र चारजना उपाध्यक्षले तीनलाख ५० हजारका दरले जरिबाना तिर्नुपर्ने भएको छ । निर्धारित समयमा निर्वाचन खर्च विवरण नबुझाएको भन्दै निर्वाचन