
गोरखाको धार्चे गाउँपालिका ३ उहियाका एक बिरामीको हेलिकप्टरबाट उद्धार गरिएको छ । दुईदिनदेखि नाक र मुखबाट रगत बगेर बिरामी भएका ६३ वर्षीय पूर्णबहादुर घलेको अन्नपूर्ण हेलिकप्टर सर्भिसमार्फत मंगलवार उद्धार गरिएको

अस्पतालमा उपचाररत डाक्टरलाई ढोका थुनेर कुटपिट गरेकाहरुलाई कडा कारवाहीको माग गर्दै गोरखा अस्पतालका चिकित्सकले हातमा कालोपट्टी बाँधेर काम गरेका छन् । मंगलवार बिहान उपचार सेवा सुरु गर्नुअघि चिकित्सकहरुले सामुयिक भेला

यस वर्षको शरद ऋतु (असोज, कात्तिक) मा एकसय सय ६१ आरोहीले मनास्लु हिमाल (८,१६३ मिटर) आरोहण गरेका छन् ।पर्यटन विभागका अनुसार ७७ विदेशी र ८४ नेपाली आरोही मनास्लुको चुचुरोमा पुगेका

गोरखाको धार्चे गाउँपालिका ३ उहियाका एक बिरामीको हेलिकप्टरबाट उद्धार गरिएको छ । नाक र मुखबाट रगत बगेर बिरामी भएका ६३ वर्षिय पूर्णबहादुर घलेको अन्नपूर्ण हेलिकप्टर सर्भिस मार्फत मंगलवार उद्धार गरिएको

ड्यूटीमा रहेका डाक्टरलाई ढोका थुनेर कुुटपिट गरेपछि गोरखा अस्पतालको सेवा एक हप्ता यता प्रभावित बनेको छ । कात्तिक ६ गते तीन जना युवाहरुले ओपिडीमा चेकजाँच गरिरहेका डाक्टरमाथि कुटपिट गरेका थिए

गत कात्तिक ६ गते गोरखा अस्पतालमा ड्युटीमा रहेका डाक्टर अविनाश पराजुलीमाथि कुटपिट गर्नेलाई प्रहरी प्रशासनले फितलो कारबाही गर्न खोजेको आरोप लगाएका छन् । नेपाल चिकित्सक संघका उपाध्यक्ष अनिल बिक्रम कार्की

‘देशमा कानुन छैन, नेता छैनन्, अहिले भएका नेता भन्नेहरु कमाउन आएका हुन्’ आसन्न निर्वाचनमा गोरखा २ बाट प्रतिनिधि सभा उम्मेदवार बनेका टिकादत्त पोखरेलले भने, ‘जनतालाई अधिकार दिलाउन र हिन्दुराष्ट्र कायम

गोरखा नगरपालिका ८ डम्पिङमा सोमवार आगोलागी भएको छ । आगोलागीले गोरखा बजार धुवाँमय बन्यो । सोमवार दिनभर गोरखा बजार र डम्पिङ आसपासको क्षेत्र धुवाँमय हुँदा बातावरण प्रदुषण भएको थियो ।

प्रचण्डसंग गोरखा २ बाट चुनावी प्रतिस्पर्धामा भिडेका टिकादत्त पोखरेलले सोमबार आफ्नो सयबर्षको जन्मोत्सव मनाएका छन् । सिरानचोक ४ माझगाउँवेशीस्थित निजी निवासमा परिवार र छरछिमेकका माझ हर्षोल्लासका साथ उनले जन्म सतक

गोरखा नगरपालिकामा आज सार्वजनिक विदा दिएको छ । गोरखा नगरपालिका वडा नं ५ का वडा अध्यक्ष खिल बहादुर रानामगरको निधनको शोकमा नगरपालिकाले आज सार्वजनिक विदा दिएको हो । आइतबार बसेको