
बिरामीका आफन्तद्वारा गोरखा अस्पतालका चिकित्सक कुटिएका छन् । आइतबार दिउँसो साँढे चार बजेतिर बिरामीको चेकजाँच गरिरहेका डाक्टर अविनाश पराजुलीमाथि कुटपिट गरेको स्वास्थ्यकर्मी चिजकुमार श्रेष्ठले जानकारी दिए । ‘अपरिचित तीनजना युवाहरु

आसन्न निर्वाचनका लागि गोरखामा मतपत्र आइपुगेको छ । मंसीर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनकालागि गोरखामा समानुपातिकतर्फको मतपत्र आइपुगेको हो । क्षेत्र नम्बर १ र २ लाई पुग्ने

वैंकले मनोमानी ब्याजदर बढाउने, सेवा शुल्कको नाममा धेरै पैसा असुल्ने गरेको भन्दै उद्योग बाणिज्य संघ गोरखाले अर्थमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बराल मार्फत आईतवार

बालमन्दिर माविमा रहेका अनाथ बालबालिकालाई सहयोग गर्ने उद्देश्यले अक्षय कोष स्थापना गर्न ‘लाइभ कन्सर्ट’ कार्यक्रम आयोजना गरिएको छ । बालमन्दिर माविको आयोजना तथा कालिका सांस्कृतिक कला केन्द्र र मल्टिट्यालेण्ट ग्रुपको

कांग्रेस नेतृ तथा पूर्व सांसद मैयादेवी श्रेष्ठको ९५ वर्षको उमेरमा निधन भएको छ । आइतबार बिहान १ बजेर १० मिनेटमा चितवन मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको उनका धर्म पुत्र

नेपालीहरूको दोस्रो ठूलो चाड तिहार आइतबारदेखि सुरु हुँदै छ । प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने यस पर्वलाई यमपञ्चक पनि भनिन्छ । तिहारको पहिलो दिन कागको पूजा गरिन्छ । यो दिन काग

गोरखामा रुम टु रिड कार्यक्रम लागु भएका चार वटा स्थानीय तहका अधिकारका लागि दौड प्रतियोगिता सम्पन्न भएको छ । ११ औँ अन्तराष्टिूय बालिका दिवसको अवसरमा दौड प्रतियोगिता सम्पन्न भएको हो

गोरखा र मनाङ्गको अन्तरजिल्ला बैठक शनिवार गोरखा सदरमुकाममा भएको छ । बैठकले गोरखा र मनाङ्गको सीमावर्ती उत्तरी नाकामा कडाई गर्ने, निग्रानी बढाउने, त्यहाँबाट हुने अवान्छित क्रियाकलाप रोक्ने निर्णय गरेको छ

गोरखा प्रहरीले पछिल्लो समय जुवा तास खेल्नेको निग्रानी बढाएको छ । तिहारको समयमा लाखौँ रुपैयाँ हारजित हुनेगरी जुवा खेल्ने गरेको गुनासो र गोप्य सुचनापछि प्रहरीले निग्रानी बढाएको हो । ‘तिहारको

गोरखा नगरपालिका वडा नं ६ मा रहेको हटियाथोक पोखराथोक लिफिट्ङ खानेपानी तथा सरसफाई उपभोक्ता समितिको दशौ साधारण सभा एवं पाँचौ अधिवेशन सम्पन्न भएको । अधिवेशनबाट सोम बहादुर अच्छामीको अध्यक्षतामा ११