
माओवादी केन्द्रका अध्यक्ष एवं गोरखा २ का उम्मेदवार पुष्पकमल दाहाल (प्रचण्ड) ले अहिलेको निर्वाचन आफ्नो लागि सबैभन्दा सहज भएको बताएका छन् । आईतवार गोरखाको अजिरकोट गाउँपालिका स्थित भच्चेकमा आयोजित मतदाता

गोरखाको मनकामना दर्शन गर्न आउदै गरेका दर्शालु बोकेको बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । पाल्पाबाट गोरखाको मनकामनाका लागि छुटेको ना ६ ख ७५८० नम्बरको बस नवलपुरको बुलिङटारमा

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निश्चित सपना बोकेर गोरखाबाट चुनाव लडन आएको बताएका छन् । शनिबार बिहान घरदैलो कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले राजनीतिक परिवर्तन र क्रान्ति धेरै

नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले आगामी चुनावपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बन्ने बताएका छन् । गोरखाको सिरानचोक गाउँपालिकाको चित्रेपोखरीमा मतदाता भेटघाट कार्यक्रममा अध्यक्ष दाहालसहित पुगेका भट्टराईले यस्तो
गोरखा अस्पतालका डाक्टरमा माथि हातपात गर्ने तीन जना पक्राउ परेका छन् । गोरखा नगरपालिका वडा नं ९ का २८ वर्षीय समिर कुवँर, सोहि ठाउँका १९ वर्षीय अनुप बस्नेत र गोनपा

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल चुनावी अभियानका क्रममा गोरखामा घरदैलो गर्दैछन् । शुक्रवार बिहान गोरखा १ को घ्याम्पेशालबाट मतदाता भेटघाट थालेका उनले आईतवार दिनभर आफ्नो निर्वाचन क्षेत्र गोरखा २ का

गोरखा नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष खिलबहादुर रानाको शुक्रबार अन्त्येष्ठी गरिएको छ । केही समय गोरखा अस्पताल प्रांगणमा र त्यसपछि मदन आश्रित स्मृति भवन(नेकपा एमाले पार्टी कार्यालय) चाइनिज धारामा

गोरखा अस्पतालका डाक्टर अविनाश पराजुलीलाई कुटपिट गर्नेलाई तत्काल पक्राउ गरी कानुनी कारवाही गर्न गोरखा अस्पतालले माग गरेको छ । अस्पतालका सम्पूर्ण कर्मचारीहरुले दोषि माथि कानुनी कारवाहीकालागि प्रशासन सँग माग गरेका

केशव गुरुङ : गोरखाको लेकाली तथा हिमाली क्षेत्रमा चिसो बढेसँगै भेँडीगोठलाई बेसी झार्न थालिएको छ । यहाँका खर्कहरुमा रहेका अधिकांश भेँडीगोठ बेँसी झार्न थालिएको हो । धार्चे र चुमनुव्री गाउँपालिकाका

गोरखा क्षेत्र नं २ का प्रतिनिधि सभाका उम्मेद्वार पूर्व प्रधानमन्त्री, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले चुनाव जितेपछि आफूले प्राथमिकताका साथ अघि बढाउने कार्यक्रमहरुको प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।