| बुधबार, कार्तिक २५, २०८३

गोरखाका समाचार

नेपाल शिक्षक संघ, सहिद लखन गाउँपालिका कमिटीको दोस्रो अधिवेशन सम्पन्न

नेपाल शिक्षक संघ, सहिद लखन गाउँपालिका स्थानीय कार्यसमितिको दोस्रो अधिवेशन सम्पन्न भएको छ । शनिबार मनकामना मावि मनकामनामा सम्पन्न अधिवेशनले सीताराम ढकालको अध्यक्षतामा २६ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ

देश बनाउन नसक्नेलाई मंसिर ४ गते बिस्थापित गर्नुहोस् : राप्रपा अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मंसिर ४ पछि नेता र राजनीतिक पार्टीलाई गाली गर्ने छुट जनतालाई नभएको बताएका छन् । गोरखाको पालुङटारमा शनिवार आयोजित चुनावी सभालाई संवोधन गर्दै उनले

मतदाता र उम्मेद्वारको हुँदैन देखभेट, भोट माग्न गाउँगाउँमा खेताला उम्मेद्वार

शिव उप्रेती : गठबन्धनबाट प्रतिनिधिसभाको उम्मेद्वारका रुपमा भोट माग्न पूर्व प्रधानमन्त्री प्रचण्ड आफ्नो गाउँमा आउने खबरले अजीरकोट १ घ्याच्चोकका मतदाताको खुशीको सीमा थिएन । गत शनिबार सिम्जुङ, मिलिम, धारापानीमा पाँच–पाँच

विश्वले देख्ने गरी गठबन्धनका उम्मेद्वारलाई जिताउनुपर्यो : प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष एवं गोरखा क्षेत्र नम्बर २ का उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गोरखाका गठबन्धन दलका सबै उम्मेदवारलाई नयाँ रेकर्ड राख्नेगरी जिताउनुपर्ने बताएका छन् । चुनाव प्रचार प्रसारका क्रममा

केयूका विद्यार्थीद्वारा बालमन्दिरका अनाथ बालबालिकालाई अत्यावश्यक सामग्री प्रदान

काठमाडौँ विश्वविद्यालयका व्यवस्थापन संकाय पढ्ने पाँच जना विद्यार्थीले गोरखाको बालमन्दिर माविका अनाथ बालबालिकालाई अत्यावश्यक सामग्री प्रदान गरेका छन् । भ्रमणको क्रममा गोरखा आएका उनीहरुले शुक्रबार विद्यालय पुगेर त्यहाँ बसोबास गर्ने

किमोलुङ फाउण्डेशनद्वारा चुमनुब्रीका विद्यालयहरुमा शैक्षिक सामग्री प्रदान

किमोलुङ फाउण्डेशनद्वारा चुमनुब्रीका विभिन्न विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई शैक्षिक सामग्री प्रदान गरेको छ । चुमनुब्री गाउँपालिका वडा नं ३ फिलिममा रहेको वुद्ध माविमा अध्ययनरत बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको हो ।

हेभीवेटले थिचेको गठबन्धनको बन्धन कति कसिलो, कति खुकुलो ?

शिव उप्रेती : मंसीर ४ आउन अब जम्मा १६ दिन मात्र बाँकी छ । यो अवधिमा धेरै कुरा मिल्न बाँकी छ ।तेस्रो शक्तिका विरुद्ध दुई शक्ति बाँधिएका हुन् । तर

गोरखामा गठबन्धनलाई प्रभावकारी बनाउन कार्तिक २० गतेदेखि सबै पालिकाका भेला तथा प्रशिक्षण हुने

गोरखामा चुनावी गठबन्धनलाई प्रभावकारी बनाउन कार्तिक २० गतेदेखि सबै पालिकामा भेला तथा प्रशिक्षण हुने भएको छ । नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष विष्णु भट्टको अध्यक्षतामा विहिबार बसेको गठबन्धनको वैठकले कार्तिक

गोरखामा उम्मेदवारहरुले सरकारी स्रोत–साधनको प्रयोग गर्न नपाउने

आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि उम्मेदवारहरुले चुनावी प्रसारप्रचारमा सरकारी स्रोत र साधनको प्रयोग गर्न नपाइने जिल्ला निर्वाचन सुरक्षा सम्बन्धी सर्वदलीय वैठकले निर्णय गरेको छ ।

राजेन्द्र पराजुली नेपाल समाजवादी पार्टीबाट निस्काशित

नेपाल समाजवादी पार्टीका राजेन्द्र पराजुली पार्टीको साधारण सदस्यसमेत नरहने गरी निस्काशित भएका छन् ।बाम लोकतान्त्रिक गठबन्धनविरुद्ध गोरखा १ को प्रदेश निर्वाचन क्षेत्र २ बाट स्वतन्त्र उम्मेदवारी दिएको भन्दै नेपाल समाजवादी