| बुधबार, कार्तिक २५, २०८३

गोरखाका समाचार

चुमभ्यालीमा छिपछिपे हिउँ

गोरखाको चुम उपत्यकामा गएरातीदेखि हिउँ परेको छ । मौसम बदलिएसंगै छिपछिपे हिउँ परेको स्थानीय छेतेन छम्बेल लामाले जानकारी दिए । उनका अनुसार अहिले पनि हिउँ परेको छ । पाखा पखेरामा

गण्डकीका सभामुख युद्धमा होमिएका पञ्चका छोरा

सशत्र संघर्षको तयारी हुँदादेखि नै माओवादीमा लागेका कृष्ण धिताल हाल गण्डकी प्रदेशको सभामुख छन् । गोरखाबाट प्रदेश सभा सदस्य निर्वाचित धितालले अनलाइनखबरसँगको कुराकानीमा सशस्त्र युद्धका दिन सम्झिए । युद्धमा धेरै

शहिदलखन गाउँपालिकाको अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न

शहिदलखन गाउँपालिकाको अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको आयोजनामा सोमबार अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा पालिकाको आर्थिक विकासतर्फ ७ प्रतिशत, सामाजिक विकास तर्फ ३७ प्रतिशत,

गोरखाली मतदाताले म र प्रधानमन्त्रीलाई माइक्रोस्कोपले हेरिरहेका छन् : सांसद बजगाई

बूढीगण्डकी जलविद्युत आयोजनाको काम यथासीघ्र सुरु गर्न प्रतिनिधिसभाका सांसद राजेन्द्र बजगाईँले ध्यानाकर्षण गराएका छन् । संसदमा बोल्दै बजगाईले राष्ट्रिय गौरवको योजना भएकाले यसको निर्माण कार्य सुरु गर्न ढिलाइ गर्न नहुने

गोरखा लाप्राकमा मकै विवाह सम्पन्न(फोटो फिचर)

माघ शुल्क पुर्णिमा तिथि पारेर धार्चे गाउँपालिका ४ लाप्राकका किसानहरुले आइतबार प्रमुख बाली मकैको बिउ जमिनमा गाडे, कृष्ण प्रतिपदाको तिथिमा लगन जुराएर सोमबार धुमधामले मकैको विवाह सम्पन्न गरेका छन् ।

अधिकार नपाएसम्म प्रदेश संघकाे प्रतिपक्षमा: मुख्यमन्त्री अधिकारी

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले संघसँग प्रदेश प्रतिपक्ष बन्न जरुरी हुने बताएका छन् । गण्डकी प्रदेश सभाको ५ वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री अधिकारीले प्रदेशका अधिकार सुनिश्चित नभएसम्म

गोनपा १४ गोप्लिङफाँटमा बस्ती जोड्ने गरी टेण्डर भएको पुल अन्यत्र सारेपछि स्थानीयको बिरोध्

गोरखा नगरपालिका वडा नम्बर १४ को गोप्लिङफाँट जोड्ने गरी टेण्डर भएको पक्की पुल बस्तीबाट टाढा सर्ने भएपछि स्थानीयले बिरोध गरेका छन् । गाउँबस्ती जोड्ने गरी टेण्डर भएको ठाउँमै पुल निर्माण

गोरखाका यसअघिका प्रजिअ बस्नेत बने गृहप्रवक्ता

गोरखामा यसअघि प्रमुख जिल्ला अधिकारीका रुपमा काम गरेका जीतेन्द्र बस्तेत गृह मन्त्रालयका प्रवक्ता बनेका छन् । हाल प्रधानमन्त्रीको माताहतमा रहेको गृहमन्त्रालयले बस्नेतलाई गृहप्रबक्ताको कार्यभार प्रदान गरेको हो । साथै मन्त्रालयको

प्रेस चौतारी गोरखाद्धारा स्थापना दिवसको अवसरमा कारागारलाई पुस्तक प्रदान

प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवसका अवसरमा गोरखा शाखाले गोरखा कारागारका कैदीवन्दीका लागि पुस्तक उपलब्ध गराएको छ । कारागारमा रहेको पुस्तकालयका लागि कानून, कृषि, आख्यान लगायत विधाका २५ थान

अस्ताए दुर्गमका धरोहर

के चुम, के नुब्री, गपका छिरिङ दोर्जे सामु सबै नतमस्तक हुन्थे । कारण एउटै थियो, उनको बिनम्रता, चुम र नुब्रीप्रतिको आगाध लगाव । धेरै नरम स्वभाव तथा आफ्नो क्षेत्रको विकास