| बुधबार, कार्तिक २५, २०८३

गोरखाका समाचार

इशाइ धर्म प्रवद्र्धनलागि लाखौँ खर्च गर्दै गोरखाका पालिकाहरु

गोरखाका नगरपालिका तथा गाउँपालिकाहरुले इशाइ धर्म प्रवद्र्धनका लागि बजेट विनियोजन गर्ने गरेका छन् । दुई नगरपालिका तथा पाँचवटा गाउँपालिकाले इशाइ धर्म प्रवद्र्धन गर्न बजेट विनियोजन गर्ने गरेका हुन् । जिल्लाका

उत्तरी गोरखाको तमू भाषा शब्दकोश विमोचन

उत्तरी गोरखाको तमू भाषा शब्दकोश विमोचन गरिएको छ । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको २२ औँ स्थापना दिवसको अवसरमा बुधबार काठमाण्डौमा आयोजित कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल

मकै विवाहलाई प्रवद्र्धन गरौ

आस्था धेरै ठूलो हुन्छ । आस्थासामु सबै कमजोर हुन्छन् । आस्था गल्दैन, आस्था ढल्दैन । त्यसैले जस्तो सुकै सकस झेलेर पनि आफ्नो आस्थालाई मान्छेले निरन्तरता दिइरहेका हुन्छन् । संस्कार र

पशुसेवा विज्ञकेन्द्र गोरखामा योवर्ष नयाँ तीनवटा कार्यक्रम थप, लाभग्राही छनौटको अन्तिम चरणमा

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गोरखामा यो वर्ष तीन वटा कार्यक्रम थपिएको छ । सामुदायिक स्तरमा भेँडा प्रबद्र्धन कार्यत्रम, पशुपन्छी स्रोत केन्द्र स्थापना कार्यक्रम र व्यवसायिक पशु फार्ममा

आरुघाटमा रेविज खोप तथा बन्ध्याकरण शिविर सम्पन्न

आरुघाट गाउँपालिकामा रेविज खोप तथा बन्ध्याकरण शिविर कार्यक्रम सम्पन्न भएको छ । रेबिज रोग नियन्त्रणको लागि सामुदायिक तथा छाडा कुकुरहरुलाई व्यवस्थापन गर्नका लागि रेबिज खोप तथा बन्ध्याकरण शिविर संचालन गरिएको

गोरखाका ग्रामीण भेगमा ‘ख श्रेणी’को दुई एम्बुलेन्स, सदरमुकाममा भने सबै ‘ग श्रेणी’का मात्रै

गोरखामा अब दुईवटा ‘ख श्रेणी’का एम्बुलेन्स चल्ने भएका छन् । नेपाल रेडक्रस सोसाइटीले मंगलबार रेडक्रसको गोरखा शाखालाई ‘ख’ बर्गको एम्बुलेन्स प्रदान गरेपछि अब ख श्रेणीका एम्बुलेन्स दुईवटा भएको हो ।

भड्किलो जीवनशैली नअपनाउन प्रशासन कार्यालय गोरखाको चेतावनी

जिल्ला प्रशासन कार्यालय गोरखाले भड्किलो जीवनशैली नअपनाउन सबैमा आग्रह गरेको छ । मंगलबार एक सूचना जारी गर्दै कार्यालयले सामाजिक व्यवहार गर्दा सादापन अपनाउन आग्रह गरेको छ । समुदायमा भइरहेका बिहे,

रत्नलक्ष्मी माविलाई दुई वटा कम्प्युटर प्रदान

गोरखा नगरपालिका वडा नं ८ मा रहेको रत्नलक्ष्मी माविलाई राष्ट्रिय वाणिज्य वैँकले दुई वटा कम्युटर प्रदान गरेको छ । वैँकको सामाजिक उत्तरदायित्व अन्तर्गतको कार्यक्रम अनुसार मंगलबार विद्यालयमा एक कार्यक्रमको आयोजना

वारपाक सुलिकोटमा फागनु १ गते सार्वजनिक विदा

बारपाक सुलिकोट गाउँपालिकामा फागुन १ गते सार्वजनिक विदा दिइएको छ । गाउँ कार्यपालिकाको गत सोमबार बसेको वैठकले जनयुद्धको दिवसको अवसरमा फागुन १ गते सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

दूधपोखरी चेपे जलबिद्युतमा बाणिज्य बैंकले लगानी गर्ने

गोरखाको दूधपोखरी चेपे जलबिद्युत आयोजनामा राष्ट्रिय बाणिज्य बैंकले लगानी गर्ने भएको छ। बैंकले ११९ करोड लगानी गर्ने भएको हो। गोरखाको दूधपोखरीमा निर्माणधिन चेपे जलबिद्युत आयोजनामा बैंकले एक्लै १ अर्ब १९