| बिहिबार, कार्तिक २६, २०८३

गोरखाका समाचार

चुम उपत्यका जसको ब्रान्ड नै अहिंसा बन्यो

वसन्त महर्जन चिनियाँ भूमिसँग जोडिएको गोरखा जिल्लाको चुम उपत्यकाको पहिचान बनेको छ– अहिंसा । यस क्षेत्रमा कुनै पनि पशुपन्छी मार्न मात्र होइन, मासुका लागि पाल्न समेत पाइँदैन। काटेर खानका लागि पशुपन्छी

बूढीगण्डकी बनाउने कम्पनीका लागि डेढ अर्ब बजेट माग

‘बूढीगण्डकी जलविद्युत् लिमिटेड’का लागि ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयले डेढ अर्ब बजेट माग गरेको छ । १७ भदौमा ऊर्जा मन्त्रालयले दर्ता गरेको कम्पनीले कम्पनीको सञ्चालन र आयोजना निर्माण अघि बढाउनुअघि

मनास्लुसहितका हिमाल आरोहण गर्न १४२ जनाले लिए अनुमति

मनास्लु हिमाल सहित देशभरका हिमाल आरोहणका लागि एक सय ४२ जनाले अनुमति लिएका छन् । वसन्त ऋतुका लागि मंगलबारसम्म २० टोलीका १४२ जना सदस्यले आरोहण अनुमति लिएको पर्यटन विभागले जनाएको

शहीदलखनमा सार्वजनिक सुनुवाई : अनुगमनमा जोडदिनुपर्ने सुझाब

गोरखाको शहीदलखन गाउँपालिकाका स्थानीयले पालिकाले संचालन गरेका योजना र कार्यक्रमको प्रभावकारी अनुगमन गर्नुपर्नेमा जोड दिएका छन् । सोमवार शहीदलखन गाउँपालिका ८ बुङ्कोटमा आयोजित सार्वजनिक सुनुवाईमा सहभागीले गाउँपालिका, वडाबाट बितरण भएको

अखिल नेपाल महिला संघ गोरखाको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण सम्पन्न

अखिल नेपाल महिला संघ गोरखाको आयोजनामा मंगलबार गोरखामा अगुवा महिला कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । नेकपा एमालेको देशभरी संचालनमा रहेको ग्रासरुट मिसन अभियान अन्तरगत उक्त कार्यक्रम

आँबुखैरेनी अस्पतालमा दैनिक सय भन्दाबढिको उपचार

तनहुँको आँबुखैरेनी गाउँपालिकाले गत मंसिरदेखि संचालनमा ल्याएको १५ शैयाको अस्पतालमा सेवा लिनेको संख्या बढ्न थालेको छ । अस्पताल नभएका हरेक गाउँपालिकालाई सरकारले अस्पताल संचालन गर्न निर्देशन गरेको थियो । अधिकासं

गोरखामा सात हजार आठ सय ४४ जना महिलाको नाममा घर जग्गा

राष्ट्रिय जनगणना २०७८ का अनुसार गोरखामा सात हजार भन्दा बढि महिलाको नाममा घर र जग्गा रहेको छ । रााष्ट्रिय जनगणना २०७८ को तथ्यांक अनुसार गोरखामा महिलाको नाममा घर र जग्गा

गोरखा प्रहरीमा तीन महिनामा ७० वटा मुद्दा दर्ता

तीन महिनाको अवधीमा जिल्ला प्रहरी कार्यालय गोरखामा ७० थान मुद्दा दर्ता भएको छ । यीमध्ये २९ थान फस्र्योट र ४१ थान बाँकी रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

बालमन्दिरमा भएको निशुल्क स्वास्थ्य शिविरमा एक सय २० जना लाभान्वित

बालमन्दिरमा भएको निशुल्क स्वास्थ्य शिविरमा एक सय २० जना लाभान्वितगोरखा नगरपालिका वडा नं ६ स्थित बालमन्दिर मावि छहरेमा भएको निशुल्क स्वास्थ्य शिविरबाट एक सय २० जना लाभान्वित भएका छन् ।

पुष्पकमल दाहाल–प्रचण्ड

–चुडामणि शर्मागोरखा छानी चुनावमा विजयको झण्डा उठाई लियौँ,गोरखाली सब हामीलाई सजिलै आस्वस्थ पारी दियौ ।सिंगो संसद एक भै सहजमै विश्वास तिमीलाई दिए,नेता मान्न तयार छौ भनी दश पार्टी सिङ्गै थिए