
नेपाल सार्वजनिक सेवा कर्मचारी संघ राष्ट्रिय समितिको उपाध्यक्षमा गोरखाका प्रकाश भट्ट चयन भएका छन् । शनिवार भएको अधिवेशनबाट गोरखाको भिमसेन थापा गाउँपालिकाका भट्ट उपाध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । उनी

काठमाडौँमा घर हुने संघीय सांसदले घर मर्मत खर्चबापत पाउने रकम आफ्नो निर्वाचन क्षेत्रमा विपतमा परेकालाई सेवा गर्न खर्च गर्ने गोरखाका सांसद राजेन्द्र बजगाईँले जनाएका छन् । सरकारले दिने सो शीर्षकको

धार्चे गाउँपालिका १ हुलचुककी मङ्नी गुरुङलाई अचेल जो कोही नयाँ मान्छे गाउँमा आएपनि आफ्नै कथाव्यथा सुन्ने मान्छे आए जस्तो लाग्छ । त्यसैले उनी उतिर लहसिन्छिन् । उसले चासो दिएर सुन्यो

गोरखा भारतीय भूपू सैनिक कल्याणकारी सेवाकेन्द्रको उन्नाइसौँ साधारण सभा तथा पाँचौँ अधिवेशन शनिबार सम्पन्न भएको छ । गोरखा लक्ष्मीबजारको पेन्सनक्याम्प, चिसापानीडाँडामा सम्पन्न अधिवेशनले लेफ्टिनेण्ट पदमबहादुर गुरुङको अध्यक्षतामा १५ सदस्यीय नयाँ

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संक्रमणकालिन न्याय संम्बन्धी विधेयक रोक्न लागि प्रतिपक्षदलहरु लागि परेको बताएका छन् । शुक्रवार गोरखामा कार्यकर्ता प्रशिक्षणका क्रममा उनले भने ‘सिङ्गो राष्टूको जिम्मेवारी हो

गोरखा जिल्ला फुटबल संघ गोरखाले २५ जनालाई प्रशिक्षक प्रशिक्षण तालिम दिएको छ । एन्फा गोरखामा आवद्ध क्लवका सदस्यहरु प्रशिक्षणमा सहभागी थिए । गोरखाको फुटबल क्षेत्रको विकास गर्न र दक्ष प्रशिक्षक

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखाबाटै मुख्यमन्त्री हुने संभावना रहेको बताएका छन् ।गोरखा अस्पतालको स्वर्ण जयन्तीको उद्घाटन गर्न आएका उनले भने ‘अहिले त गोरखामा (यहाँ) तपाईहरुको निर्वाचित जनप्रतिनिधि प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले गोरखा अस्पतालको स्वर्ण जयन्ती समारोहको उद्घाटन गरेका छन् । शुक्रबार एक समारोहका बीच प्रधानमन्त्री प्रचण्डले स्वर्ण जयन्ती समारोहको उद्घाटन गरेका हुन् । साथै सो अवसरमा उनले गोरखा

पालुङटार नगरपालिकाले १३ औँ नगरसभाका लागि सल्लाह र सुझाव माग गरेको छ । नगरपालिकाले मंगलबार एक सूचना जारी गर्दै सर्वसाधारण, सरोकारवाला सबैसँग नगर बिकासको ‘आर्थिक वर्ष २०८०/८१ को लागि यस

गोरखा बूढीगण्डकी करिडोरको माछाखोलामा १३२ केभिए प्रसारण लाईन बनाउन माग गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्ति बहादुर बस्नेतलाई विहिबार ज्ञापन पत्र बुझाउदै बूढीगण्डकी करिडोरको माछाखोलामा प्रसारण लाइन,