| बिहिबार, कार्तिक २६, २०८३

गोरखाका समाचार

गोरखकाली रबर उद्योग लगायत बन्द तीन उद्योग सञ्चालन गर्ने

सरकारले गोरखकाली रबर उद्योग लगायतका बन्द तीन उद्योग सञ्चालनमा ल्याउने भएको छ । सरकारले आफ्नो नीति तथा कार्यक्रममा लामो समयदेखि बन्द तथा रुग्ण उद्योगहरु सञ्चालन, खारेजी र एकीकरण वा आवस्यक

खोर्ला गाउँमा मह–उत्सव, खलकै महसिकारी

भारतीय सेनामा कार्यरत धार्चे ३ खोर्लाका धनराज गुरुङ एकसाताअघि छुट्टीमा आए । निम्रुङखोलामा मह उत्सव हुने दिन नजिकिएपछि उनी घर विदामा आएका हुन् । उनी आएपछि गत जेठ १ गतेदेखि

लाप्राकका युक्त गुरुङ सातचोटी सगरमाथा शीरमा

गोरखा, लाप्राकका ३४ बर्षीय युक्त गुरुङले गत मंगलबार सगरमाथाको सफल आरोहण गरेर फर्किए । इलिट एक्सपेड कम्पनीमार्फत राती १२ बजे आरोहणमा गएका उनले ८,८४८ मिटर अग्लो शिखर बिहान आठ बजे

गोरखा नगरपालिकाका सौन्दर्यकला व्यवसायीका लागि मेकअप तालिम शुरु

गोरखा नगरपालिकाका सौन्दर्यकला व्यवसायीहरुलाई लक्षित गरी ‘ब्राइडल’ (मेकअप) तालिम शुरु भएको छ । गोरखा नगरपालिकाको आर्थिक सहयोग र गोरखा उद्योग वाणिज्य संघ महिला उद्यमी बिकास समितिको आयोजनामा तालिम शुरु भएको

लाप्राकका २५ बर्षीय सन्दीपद्वारा पहिलो पटक सगरमाथा आरोहण

लाप्राकका २५ बर्षका सन्दीप गुरुङले २४ घण्टाको अन्तरालमा आठहजार भन्दा अग्ला दुई हिमाल आरोहण गरेका छन् । आरोहीहरुको गाउँ भनेर चिनिने लाप्राकका सन्दीपले गत मंगलबार ८,८४८ मिटर अग्लो सगरमाथा र

लाप्राकका आठजनाद्वारा सगरमाथा आरोहण, यसबर्ष मात्रै चारजना पुगे

आरोहीको गाउँ भनेर चिनिने गोरखा लाप्राकका आठ जनाले सगरमाथा आरोहण गरेका छन् । उनीहरुमध्य चार जनाले यसपटक आरोहण गरेका हुन् । इमानसिँह गुरुङले पहिलो पटक सगरमाथा आरोहण गरेपछि लाप्राकका युवाहरु

गोरखा नगरबासीले गोरखा अस्पतालबाट निशुल्क रुपमा आधारभूत स्वास्थ्य सेवा पाउने

गोरखा नगरबासीले गोरखा अस्पतालबाट निशुल्क रुपमा आधारभूत स्वास्थ्य सेवा पाउने भएका छन् । नगरबासीलाई निशुल्क सेवा प्रदान गर्ने बिषयमा गोरखा नगरपालिका र गोरखा अस्पताल बीच बिहिबार सम्झौता भएको छ ।

मृतक अधिकारीको काजक्रियाका लागि आर्थिक सहयोग

गोरखा नगरपालिका–४ फिनामका स्वर्गीय छन्द बहादुर अधिकारीको काजक्रियाका लागि उनका परिवारलाई आर्थिक सहयोग गरिएको छ । बिष्णु पोखरेलको सक्रियता र गोर्खाली समाज युकेका अध्यक्ष अशोकबाबु ढकालको सहयोगमा आर्थिक सहयोग गरिएको

गोरखा नगरपालिकाका तीनसय गाईभैँसीमा लम्पी स्कीन विरुद्धको खोप लगाइयो

गोरखा नगरपालिका वडा नम्वर १३ र १४ स्थित याङकोटमा तीन सय वटा गाइभैसीलाई लम्पी स्कीन रोग विरुद्धको खोप लगाइएको छ । बुढीकोटी दुग्ध उत्पादन सहकारी संस्था लिमिटेडको आर्थिक सहयोग, भेटेरिनरी

लाप्राकमा पशुस्वास्थ्य तथा बाँझोपन निवारण शिविर सम्पन्न

धार्चे गाउँपालिका–४ लाप्राकका पशु स्वास्थ्य तथा बाँझोपन निवारण घुम्ती शिविर सम्पन्न भएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गोरखाको आयोजना तथा धार्चे गाउँपालिका पशु सेवा शाखा र