
शिव उप्रेती : पिरो चाउचाउ भनेर नाम कमाएको करेण्ट चाउचाउमा गोरखाका उपभोक्ताले किरा फेला पारेका छन् । गोरखा नगरपालिका वडा नं. ७ डण्डीडाँडामा उपभोक्ताहरुले चाउचाउ खान लाग्दा किरैकिरा फेला पारेका

गोरखा अस्पतालका विरामीलाई फलफुल वितरण गरिएको छ । सामुदायिक बन उपभोक्ता महासंघ नेपालको २८ औं स्थापना दिवसको अवसर पारेर बिहीबार फलफुल वितरण गरिएको हो । महासंघका जिल्ला अध्यक्ष भुमिप्रसाद रेग्मीको

आगलागीबाट क्षति भएको शहिद लखन गाउँपालिका–७ स्थित बुंकोट स्वास्थ्य चौकिलाई स्वास्थ्य सामग्री वितरण गरिएको छ । अक्सिजन कन्सन्टेटर पाँच थान, एक हजार पिस प्यारासिटामोल, आठ हजार पिस सर्जिकल मास्क, १५

बिहीवार बसेको गोरखा नगरकार्यपालिकाको बैठक एजेण्डामा प्रवेश नै नगरी स्थगित गरिएको छ । मेयरका स्वकीय सचिवको काम र कर्तव्यबारे छलफल गर्न उपप्रमुख सहित बहुमत कार्यपालिका सदस्यहरुले माग गरेपछि मेयरले बैठक

सहकारीको रकम हिनामिना गरेको आरोपमा पालुङटार नगरपालिका–७ का रामकुमार श्रेष्ठ पक्राउ परेका छन् । काठमाडौको बुढानिलकण्ठ नगरपालिका–९ स्थित एकता बुद्ध बचत तथा ऋण सहकारी संस्थाको आठ करोड १८ लाख ८९

बिग्रिएर बसेका गोरखा नगर क्षेत्रका सिसिटिभी क्यामेराहरु पुनः संचालनमा आएका छन् । आवश्यक मर्मत संहार गरेर केही दिनदेखि संचालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । हाल ७० वटा

मगर भाषा, संस्कृतिको संरक्षणका लागि गोरखामा मगर भाषा सिकाउने प्रशिक्षक तयार गर्न थालिएको छ । नेपाल मगर महिला संघ जिल्ला कार्यसमिति गोरखाले प्रशिक्षक तयार गर्न प्रशिक्षक प्रशिक्षण तालिम सुरु गरेको

गोरखामा गण्डकी प्रदेशस्तरीय वृद्धा सम्बन्धी स्याहारकर्ताको प्रशिक्षण कार्यक्रम सुरु भएको छ । राष्ट्रिय ज्येष्ठ नागरिक महासंघको आयोजना, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग तथा ज्येष्ठ नागरिक प्रदेशसंघ गण्डकी प्रदेशको

गोरखा सदरमुकाममा सडक मानव ब्यवस्थापन, उद्धार र राहतका लागि सरोकारवाला निकायसंग अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । सामाजिक विकास कार्यालय गोरखाको आयोजनामा जिल्ला समन्वय समितिको समन्वय तथा मानव सेवा आश्रम

शहिदलखन गाउँपालिका–८ मैलुङमा जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण गरिदै । गाउँपालिकाले ७० बर्ष नाघेका जेष्ठ नागरिकलाई घरदैलोमै गएर स्वास्थ्य सेवा दिन थालेको छ । तीन÷तीन महिनामा उनीहरुको सुगर र प्रेसर जाँच