| बुधबार, कार्तिक २५, २०८३

गोरखाका समाचार

प्रेस युनियन काठमाडौंको सचिव र सहसचिवमा गोरखाका अधिकारी र बगाले निर्वाचित

गोरखाको अजिरकोट गाउँपालिका–३ काफलडाँडा घर भएका पत्रकार सन्तोष अधिकारी नेपाल प्रेस युनियन काठमाडौंको सचिवमा निर्वाचित भएका छन्। नेपाल प्रेस युनियन काठमाडौं आज सोमबार भएको नवौ जिल्ला अधिवेशनबाट ४५२ मतमध्ये अधिकारीले

सुरक्षा माग गर्दै लघुवित्त वैंकर्स संघ गोरखाद्धारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

नेपाल लघुवित्त बैकर्स संघ गोरखाले शान्ति सुरक्षाको माग राख्दै जिल्ला प्रशासन कार्यालय मार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । राष्ट्रिय स्तरको कार्यक्रम अन्तर्गत संघका जिल्ला स्थित लघुवित्त संस्थाका पदाधिकारीहरुले सोमवार गोरखाका

वक्तृत्वकला प्रतियोगितामा महालक्ष्मी माविकी आरती गुरुङ पहिलो

स्वतन्त्र विद्यार्थी यूनियन गोरखा क्याम्पसले आयोजना गरेको गोरखा नगरस्तरीय वक्तृत्वकला प्रतियोगितामा महालक्ष्मी माविकी आरती गुरुङ पहिलो भएकी छिन् । नेपालकै सबैभन्दा जेठो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको ६४ औँ स्थापना दिवशको अवसर

गोनपाको नीति तथा कार्यक्रम : गर्भवती, सुत्केरी, अपांग र वृद्धवृद्धालाई निशुल्क एम्बुलेन्स उपलब्ध गराउने

गोरखा नगरपालिकाले आगामि आर्थिक बर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आइतवार आयोजित १३ औ नगरसभामा नगरप्रमुख कृष्ण रानाले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा खेतीयोग्य जमिनलाई बाँझो

फजुल खर्चमा निर्मम सिरानचोक गाउँपालिका, बेरुजुले ग्रस्त

सिरानचोक गाउँपालिकाको आर्थिक बर्ष २०७८÷०७९ को बेरुजु दुई करोड १२ लाख रुपैयाँ रहेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार बिगतबर्षदेखिको बेरुजु जोड्दा यस पालिकाको कुल बेरुजु रकम आठ करोड ११

गोरखामा होटल व्यवसायीका लागि क्षमता अभिवृद्धि तालिम

गण्डकी प्रदेशभित्रका होटल व्यवसायीलाई लक्षित गरी व्यवसायिक क्षमता अभिवृद्धि तालिम संचालन हुने भएको छ । होटल व्यवसायी महासंघ, गण्डकी प्रदेशको आयोजना तथा गोरखा होटलसंघको सह आयोजना र नेपाल पर्यटन बोर्ड

आउँदो बर्षका लागि गोरखा नगरपालिकाको बजेट एक अर्ब ३२ लाख

गोरखा नगरपालिकाको आगामी आर्थिक वर्ष २०८०÷०८१ को अनुमानित बजेट एक अर्ब ३२ लाख रहेको छ । नगरपालिकाको १२ औ नगरसभालाई सम्बोधन गर्दै नगरउपप्रमुख मसलीमाया थोकरले आगामि आर्थिक वर्षका लागि अनुमानित

यातायात मजदुर संगठनको स्थापना दिवसको अवसरमा दिप प्रज्वलन

यातायात मजदुरहरु संगठनको स्थापना दिवसको अवसरमा जिल्ला सदरमुकाममा दीप प्रज्वलन गरिएको छ । नेपाल यातायत स्वतन्त्र मजदुर संगठनले आफ्नो ४४ औ स्थापना दिवसको अवसरमा शनिबार दिप प्रज्वलन गरेको हो ।

यातायात मजदुर संगठनको स्थापना दिवसको अवसरमा दिप प्रज्वलन

यातायात मजदुरहरु संगठनको स्थापना दिवसको अवसरमा जिल्ला सदरमुकाममा दीप प्रज्वलन गरिएको छ । नेपाल यातायत स्वतन्त्र मजदुर संगठनले आफ्नो ४४ औ स्थापना दिवसको अवसरमा शनिबार दिप प्रज्वलन गरेको हो ।

अजीरकोटको मनोमानी खर्च बन्यो बेरुजू, पालिका प्रमुख, उपप्रमुखले नियम विपरीत आवास सुविधा लिएको ठहर

अजीरकोट गाउँपालिकाको आर्थिक बर्ष २०७८÷०७९ को बेरुजु जिल्लाकै सबैभन्दा कम ६७ लाख ९२ हजार रुपैयाँ रहेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार बिगतबर्षदेखिको बेरुजु जोड्दा ६ करोड ८४ लाख ४५