| बुधबार, कार्तिक २५, २०८३

गोरखाका समाचार

गोरखामा संघसंस्थाको अस्वस्थ प्रतिस्पर्धाले मेला महोत्सवमा सधै किचलो

जिल्लाका संघसंस्था बीच अस्वस्थ प्रतिस्पर्धा हुँदा हरमटारी खेलमैदानमा हुने मेला महोत्सव सधै विवादमा मुछिने गरेको छ । यसबर्ष पनि चाडवाडलाई लक्षित गरी सञ्चालन गर्न लागिएको महोत्सवलाई लिएर असार महिनादेखि नै

आज गोरखा नगरपालिकाको सेवा बन्द हुने

गोरखा नगरपालिकाबाट प्रवाह हुने सेवा आज आइतवार बन्द हुने भएको छ । १२ औँ नगरसभामा सम्पूर्ण जनप्रतिनिधि तथा कर्मचारीहरुको सहभागी हुनुपर्ने भएकाले नगरपालिकाको सेवा प्रवाह बन्द गरिएको शनिबार सूचना जारी

गोरखा नगर क्षेत्रमा खानेपानी वितरणलाई व्यवस्थित गरिने, नगरपालिकाद्धारा ऐन जारी

गोरखा नगर क्षेत्रभित्र खानेपानी वितरण कार्यलाई व्यवस्थित गर्न ‘खानेपानी तथा सरसफाइ ऐन २०८०’ जारी गरिएको छ । नगरपालिकाले जारी गरेको उक्त ऐनमाथि शुक्रवार सरोकारवालाबिच छलफल भएको छ । छलफलको क्रममा

जर्नेल खड्काद्वारा बेनिघाट, आरुघाट, लार्के सडकको अवलोकन

नेपाली सेनाले बिगत छ बर्षदेखि निर्माण गरिरहेको बेनिघाट, आरुघाट, लार्के सडकको जर्नेल सीताराम खड्काले अवलोकन गरेका छन् । शुक्रबार चुमनुब्री गाउँपालिकाको फिलिमसम्म पुगेर उनले सडकको अवलोकन गरेका हुन् । सो

गण्डकी प्रदेशद्वारा ५० लाख भन्दाबढिको बिपद्मा प्रयोग हुने सामग्री हस्तान्तरण

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बिपद्बाट हुने जनधनको क्षती न्यूनिकरण गर्न, उद्धार, उपचार, राहतका सबालमा विषेश ध्यान दिन निर्देशन दिएका छन् । बिहीवार आयोजित प्रदेश विपद् ब्यवस्थापन परिषद्को बैठकमा बोल्दै

निस्वार्थ भावना लिएर पार्टीको काममा समर्पित हुन बिष्टको निर्देशन

नेकपा एमालेका सचिव गोकर्ण विष्टले निस्वार्थ भावना लिएर पार्टीको काममा समर्पित हुन जिल्लाका नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । शुक्रवार जिल्ला सदरमुकाममा भएको एमाले गोरखा सचिवालयको ८ औं बिस्तारित

सांसद बजगाईँले संसदमा सोधे : बोलेरो जीपले १९ जना यात्रु बोक्न मिल्छ ?

प्रतिनिधिसभाका सांसद राजेन्द्र बजगाईँले शुक्रबार बिहान गोरखामा भएको जीप दुर्घटनाप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । शुक्रबार संसदमा बोल्दै उनले पाँचजनाको मृत्यू र १२ जना घाइते हुने गरी दुर्घटना भएकोप्रति दुख

सडक नहुँदा आलु बेच्न नपाएपछि उत्तरी गोरखाका किसान चिन्तित

पहिरोका कारण सडक अवरुद्ध हुदाँ उत्तरी गोरखाका किसानहरुले उत्पादन गरेको आलु बिक्री गर्न पाएका छैनन् । मुख्य आयस्रोतको रुपमा लिइने खाद्यान्न आलु बिक्री गर्न नपाउँदा गुम्दा, लाप्राक लगायतकाकिसानहरु चिन्तित छन्

गण्डकी गाउँपालिकाको बेरुजु, २२ वटा शीर्षकमा प्रगति सुन्य

गण्डकी गाउँपालिकाको आर्थिक बर्ष २०७८÷०७९ को बेरुजु एक करोड ७३ लाख रहेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार बिगत बर्षदेखिको बेरुजु जोड्दा अहिलेसम्म जम्मा आठ करोड २७ लाख रुपैयाँ बेरुजु

सहिदलखनको आगामि आर्थिक बर्षको नीति तथा कार्यक्रम सार्वजनिक

सहिदलखन गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बिहीवार गाउँपालिकाको १३ औ अधिवेशनको अवसर पारेर पालिका अध्यक्ष रमेश थापा मगरले नीति तथा कार्यक्रम सार्वजनिक