
काठमाडौँमा बसोबास गर्ने गोरखा नगरपालिका १ छापथोकबासीको संस्था छापथोक, काठमाडौँ सम्पर्क समाजले छापथोक क्षेत्रमा शान्ति सुरक्षा र अमनचयन कायम गराउन प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएको छ । सो क्षेत्रमा दैनन्दिन

वृद्धभत्ता लिन जाँदा भीरबाट लडेर घाइते भएका चुमनुब्री २ का एक वृद्धलाई हेलिकोप्टरबाट उद्धार गर्न गोरखाका सांसद राजेन्द्र बजगाईँले दिनभर प्रयास गर्दा पनि सफल भएनन् । गम्भीर घाइतेको ज्यान बचाउन

दरौदी नदीले बगाएर वेपत्ता भएका व्यक्ति मृत अवस्थामा फेला परेका छन् । आइतवार साँझ करिव पाँच बजेको समयमा भैसीलाई नदी तार्ने क्रममा सिरानचोक गाउँपालिका–५ जरेबरका ४२ बर्षिय हरि सुनार वेपत्ता

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश संरचनाबारे पार्टीको धारणा के हो भनी प्रश्न गरेका छन् ।आइतबार कांग्रेस केन्द्रीय समितिमा धारणा राख्दै उनले कांग्रेसले संविधानमा उल्लेख भएर मात्र संघीयतालाई आत्मसात गरेको

कर्मचारी अभावले सेवा प्रभावित बनेको गुनासो धार्चे गाउँपालिकाको गत आर्थिक बर्ष २०७९÷८० को आय तर्फको आर्थिक प्रगति ९३.४७ प्रतिशत रहेको छ । संघीय सरकार, प्रदेश सरकार, राजश्व बाँडफाँड र आन्तरिक

अहेब निष्काशनपछि धन्सिरा सामुदायिक स्वास्थ्य इकाइ पियनको भरमा अजिरकोट गाउँपालिका–१ को धन्सिरा सामुदायिक स्वास्थ्य इकाइ केन्द्रको सेवा बिगत एक महिनादेखि ठप्प छ । स्वास्थ्यकर्मी नहुदाँ सेवा प्रवाह हुन नसकेको हो

विश्वको आठौँ अग्लो मनास्लु हिमालको शिखर चुमेकी सामागाउँकी नाङ्साल छोदेनले हिमशिखरमा मनास्लु स्याउको झण्डा फहराएकी छिन् । आइतबार बिहान सवा छ बजे ८,१६३ मिटर अग्लो हिमशिखरको सफल आरोहण गरेकी उनले

गण्डकी गाउँपालिका–८ बाट दुई वन्यजन्तुको उद्धार भएको छ । एक साताको अवधिमा शालक र हुचिलको उद्धार गरिएको डिभिजन वन कार्यालयले जनाएको छ । गत भदौ ३० गते शालक जंगलबाट बस्ति

बिभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका स्थानीय तहका कर्मचारीहरुले शनिवार जिल्ला भेला गरेका छन् ।भेलाले सिरानचोक गाउँपालिकाका इन्जिनियर सुदिप बरालको संयोजकत्वमा जिल्ला स्तरीय स्थानीय तह कर्मचारी अधिकार संघर्ष समिति गठन गरेको

मानव अधिकार तथा शान्ति समाज गोरखाको २३ औ साधारण सभा सम्पन्न भएको छ । शनिवार जिल्ला सदरमुकाममा भएको सभाले आगामि दिनहरुमा जिल्लाका पालिकाहरुमा लैङ्गिक हिंसा, महिला हिंसा बिरुद्धका बिभिन्न सचेतनामूलक