| बुधबार, कार्तिक २५, २०८३

गोरखाका समाचार

सूचनाको हकका लागि राष्ट्रिय महासंघको केन्द्रिय सदस्यमा गोरखाका मियाँ निर्वाचित

सूचनाको हकका लागि राष्ट्रिय महासंघको पहिलो महाधिवेशन सम्पन्न भएको छ । यहि असोज ११ र १२ गते काठमाडौंमा पहिलो राष्ट्रिय सम्मेलन तथा महाधिवेशन सम्पन्न भएको हो । शुक्रबार सम्पन्न महाधिवेशनबाट

एम्नेष्टी इन्टरनेशनल नेपाल समूह–७६ मा लामिछाने

एम्नेष्टी इन्टरनेशनल नेपाल समूह–७६ गोरखाको २१ औ बार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । शुक्रवार भएको अधिवेशनले कमल लामिछानेको संयोजकत्वमा नौ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ

डाक्टर कुट्ने र अस्पताल तोडफोड गर्नेलाई उन्मुक्ति दिनु हुँदैन : मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले डाक्टर कुट्ने र अस्पताल तोडफोड गर्नेलाई कुनैपनि बाहनामा उन्मुक्ति दिन नहुने बताएका छन् । शनिवार गोरखा अस्पतालको निरीक्षण गर्ने क्रममा उनले भने ‘अस्पतालमा भएका घटनाकमा

बिदाका दिन गाडी चलाएको भन्दै विप्लव समूहका युवाद्धारा गोरखाका चार सरकारी गाडी नियन्त्रणमा

गाडीको दुरुपयोग गर्दै सार्वजनिक बिदाको दिन चलाएको भन्दै विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पाटीको युवा संगठनले गोरखामा चार वटा सरकारी सवारी नियन्त्रणमा लिएको छ । शनिवार गोरखा नगरपालिकाचोक आसपासबाट दुई वटा

बारपाक सुलिकोटको बार्षिक प्रगति : चौतारा सुधारदेखि सडक स्तरोन्नतीसम्म

बारपाक सुलिकोट गाउँपालिकाको गत आर्थिक बर्ष २०७९÷८० को खर्च प्रगति ७८.९८ प्रतिशत रहेको छ । चालु तर्फ ८१.१४ र पुँजीगत तर्फ ७४.३६ प्रतिशत खर्च प्रगति रहेको पालिकाले जनाएको छ ।

ग्रामिण रुटको भाडा समायोजन गर्न नेपाल समाजवादी युवा संघको माग

जिल्लाको ग्रामिण रुटमा चल्ने सार्वजनिक यातायातको भाडादर समायोजन गर्न नेपाल समाजवादी युवा संघ जिल्ला कार्यसमिति गोरखाले माग गरेको छ । ग्रामिण रुटमा चल्ने यातायातले मनपरी भाडा असुल्ने गरेको भन्दै संघले

बिगतका कमी कमजोरी हटाएर सच्चिनुपर्ने बेला आएको छ : सांसद बजगाईँ

गोरखा निर्वाचन क्षेत्र नम्वर १ का प्रतिनिधिसभा सदस्य राजेन्द्र बजगाईले पार्टीलाई बलियो बनाउन सबै बीच एकताको खाँचो रहेको बताएका छन् । शुक्रवार जिल्ला सदरमुकाममा सम्पन्न भएको नेपाली कांग्रेस गोरखा नगर

बुढा नेतामाथि दोष थुपारेर निस्कृय बस्न युवापुस्तालाई छुट छैन : मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले अरुमाथि दोष थुपारेर पानीमाथि ओभानो बन्ने छुट युवापुस्तालाई नभएको बताएका छन् । शुक्रवार नेपाली कांग्रेस गोरखा नगर समितिले आयोजना गरेको

कात्तिकभित्रै प्रदेशसभा भवनको टेन्डर हुन्छ : मुख्यमन्त्री

गण्डकी प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो वर्ष बित्दासमेत यसको आफ्नै भवन बन्न सकेको छैन । प्रदेशसभा भवन निर्माणका लागि यसअघि भएको डिपिआरमा भवनका लागि १ अर्ब ४६ करोड लाग्ने अनुमान थियो

चिनियाँ सीमा पार पास छापिँदै, एकसाताभित्र वितरण भइसक्ने

गृहमन्त्रालयले तिब्बती सीमा पारका लागि पास बनाउन जिल्ला प्रशासन कार्यालयलाई निर्देशन गरेको छ । बिगत चारबर्षदेखि बन्द अबस्थामा रहेका नेपालसंगका सबै नाका खुल्ला भएको जानकारी चिनियाँ सरकारले गराएसंगै गृहमन्त्रालयले सीमा