
अजिरकोट गाउँपालिकाको गत आर्थिक बर्ष २०७९÷८० को खर्च प्रगति ७६.०४ प्रतिशत रहेको छ । चालु तर्फ ८०.८९ र पुँजीगत तर्फ ७१.२ प्रतिशत खर्च प्रगति रहेको गाउँपालिकाले जनाएको छ । प्रमुख

मनकामना केवलकारको सेवा दुई दिन बन्द हुने भएको छ । शनिवार सूचना जारी गर्दै मनकामना दर्शन प्रालिले असोज १७ र १८ गते सेवा बन्द रहने जनाएको हो । नियमित मर्मत

३३ औ अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा गोरखा नगरपालिका–९ लक्ष्मीबजार स्थित द्रव्यशाह बहुमुखी क्याम्पसले जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । आइतवार क्याम्पसको मानविकी बिभागद्धारा आयोजित एक कार्यक्रमका बीच नौ जना

३३ औँ अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा सिरानचोक गाउँपालिकाका जेष्ठ नागरिकहरु सम्मानित भएका छन् । आइतवार एक कार्यक्रमका बीच गाउँपालिकाका सबै वडामा रहेका जेष्ठ नागरिकलाई सम्मान गरिएको गाउँपालिका उपाध्यक्ष रिता

नेपाल मगर संघ गोरखा नगरपालिकाको अध्यक्षमा होम बहादुर थापा मगर चयन भएका छन् । संघको शनिबार भएको सातौ वार्षिक साधारण सभा तथा नगर अधिवेशनबाट मगरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको

दसै सुरुवात हुन लागेको छ । दसैको बेला लामो बिदा समेत हुने हुदा धेरैले आजभोली दसैको समयमा घुमफिर गर्ने गर्ने योजना बनाउछन् । तर घुमफिर गर्ने ठाउँको बारेमा जानकारी नहुँदा

यस बर्ष लिगलिगे दौड प्रतियोगिताले निरन्तरता पाउने भएको छ । कोभिडका कारण विगत तीन बर्ष प्रतियोगिता संचालन हुन सकेको थिएन । तर यस बर्ष कात्तिक १ गते एघारौ संस्करणको दौड

गोरखा नगरपालिका–९ स्थित दलभज्याङमा यू–१३ अन्तर विद्यालय लिग फुटवल प्रतियोगिता शुरु भएको छ । द ओसन क्लवको आयोजनामा शनिवारबाट शुरु भएको प्रतियोगिता अन्तरगत पहिलो दिन पाँच खेल सम्पन्न भएका छन्

जिल्लामा महागोगी गोरखनाथ र गोरखा ऐतिहासिक विचार गोष्ठी सम्पन्न भएको छ । श्री श्री गोरक्षधाम सिद्धाश्रम केन्द्र गोरखाको आयोजनामा शनिवार गोष्ठी भएको हो । केन्द्रका जिल्ला अध्यक्ष नवराज बस्नेतको अध्यक्षता

जिल्लामा बिद्यालय स्तरीय निवन्ध लेखन प्रतियोगिता भएको छ । जिल्ला प्रहरी कार्यालय र सामुदायिक सेवा केन्द्रको संयुक्त आयोजनामा शनिवार प्रतियोगिता भएको हो । नेपाल समुदायमा प्रहरीको भूमिका शिर्षकमा भएको प्रतियोगितामा