| बुधबार, कार्तिक २५, २०८३

गोरखाका समाचार

पुस १९ बाट चेम्वरको कृषि, पर्यटन तथा व्यापार मेला

गोरखा चेम्वर अफ कमर्सले पुस १९ गतेबाट कृषि, पर्यटन तथा व्यापार मेला गर्ने भएको छ । वुधवार पत्रकार सम्मेलन गर्दै चेम्वरले मेलाको बारेमा जानकारी गराएको हो । जिल्लामा उत्पादित कृषिजन्य

बूढीगण्डकी नदी र रेसे खोला आसपास फोहोर फाल्न निषेध

धार्चे गाउँपालिकाले बूढीगण्डकी नदी र रेसे खोला आसपास फोहोर फाल्न निषेध गरेको छ । वुधवार सार्वजनिक सूचना जारी गर्दै पालिकाले आइतवार बसेको गाउँ कार्यपालिकाको बैठकले सो निर्णय गरेको जानकारी गराएको

दसकिलोमा दोस्रो राइजिङ स्टार कप सुरु

गोरखा नगरपालिका वडा नं १२ स्थित दशकिलो बजारमा दोस्रो राइजिङ स्टार कप फुटबल सुरु भएको छ । राइजिङ युवा क्लवको आयोजनामा बुधबारबाट सुरु भएको फुटबल प्रतियोगितालाई गण्डकी प्रदेशका सांसद नन्दप्रसाद

बर्खाभर बन्द रहेको माछिखोला बस सेवा बल्ल सुचारु

बर्खाभरि बन्द भएको आरुघाट माछिखोला बससेवा बल्ल सुचारु भएको छ । विभिन्न ठाउँको पहिरो र अवरोध हटाएपछि यही बुधबारदेखि माछिखोलासम्म बस सेवा पुन सुचारु भएको गाउँपालिकाले जनाएको छ । माछिखोला

लायन्स आँखा सेवा केन्द्रमा ३३ जनाको मोतियाविन्दु शल्यक्रिया

गोरखा लायन्स आँखा सेवा केन्द्रमा संचालन भएको शिविरमा ३३ जनाको मोतिविन्दु शल्यक्रिया गरिएको छ । यही कार्तिक १९ ,२० र २१ गतेसम्म संचालन शिविरमा १६ जना महिला र १७ जना

स्थानीय सरकार कार्यक्रम समन्वय समितिको वैठक सम्पन्न

सुरक्षित आप्रवासन(सामी) कार्यक्रम अन्तरगतको स्थानीय सरकार कार्यक्रम समन्वय समितिको वैठक सम्पन्न भएको छ । बारपाक सुलिकोट गाउँपालिका १ बारपाकमा सोमबार समितिको वैठक सम्पन्न भएको हो । बैठकमा सामीका कार्यक्रम संयोजक

गोरखाका तीनसयभन्दा धेरै कुकुरको बन्ध्याकरण

जिल्लाको बिभिन्न स्थानीय तहमा रहेका तीन सयभन्दा बढी घरपालुवा तथा सामुदायिक कुकुरहरुको बन्ध्याकरण गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र सम्बन्धित पालिकाको संयुक्त आयोजनामा संचालित बन्ध्याकरण

गोरखा उवासंघको कार्यसमिति सदस्यमा खनाल मनोनित

गोरखा बजारको पुष्पाञ्जली पुस्तक पसलका सञ्चालक प्रदीप खनाल गोरखा उद्योग वाणिज्य संघको कार्यसमिति सदस्यमा मनोनित भएका छन् । संघका अध्यक्ष कृष्णकुमार श्रेष्ठले भीमसेन थापा गाउँपालिका ३ तान्द्राङ स्थायी घर भई

मापसे गरी एम्वुलेन्स चलाएर दुर्घटना गराउने चालकबिरुद्ध मुद्दा दर्ता

मादक पदार्थ सेवन गरी एम्वुलेन्स चलाएर दुर्घटना गराउने चालक हरिशरण गोदार (माइला दाई) लाई प्रहरीले पक्राउ गरेको छ । गोरखा नगरपालिका–८ आहाले बस्ने ६० बर्षीय उनलाई सोमवार पक्राउ गरिएको जिल्ला

अजिरकोट गाउँपालिकामा तेस्रो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

अजिरकोट गाउँपालिकामा तेस्रो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु भएको छ । भच्चेकस्थित नेपाली सेनाको खेलकुद मैदानमा मंगलवारबाट प्रतियोगिता सुरु भएको हो । गाउँपालिकाका अध्यक्ष दिपक देवकोटाले एक कार्यक्रमका बीच प्रतियोगिताको उद्घाटन