
बैकिङ कसूर मुद्धाका फरार प्रतिवादी धादिङ सिद्धलेख गाउँपालिका घर भई हाल गोरखा नगरपालिका–६ हरमटारी बस्ने दिपेश मगर पक्राउ परेका छन् । धादिङको गजुरी गाउँपालिका–२ का ३८ वर्षीय बसन्ता कंडेलले दिएको

चुमनुब्री गाउँपालिका ७ छेकम्पारस्थित वुद्ध आधारभूत विद्यालयका स्थायी शिक्षक दोर्जे छेदेन लामाले आफ्नो सट्टामा खेताला शिक्षकलाई पढाउन पठाई आफू विद्यालय नजाने गरेको पाइएको छ । आरुघाट गाउँपालिका मान्बुकी मञ्जरी गुरुङलाई

जाजरकोटको भूकम्प प्रभावितका लागी धार्चे गाउँपालिकाले आर्थिक सहयोग गर्ने भएको छ । प्रभावितहरुको गास, वास र कपासका लागी भन्दै एक लाख रुपैया सहयोग गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले

घरको पिढीबाट लडेर घाइते भएका सिरानचोक गाउँपालिका–८ माथिल्लो फिनामका भिमु गुरुङको मृत्यु भएको छ । ६८ बर्षीय उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । आइतबार बेलुकी घरको पिढीबाट

२४ वर्षीय महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । सिरानचोक गाउँपालिका वडा नम्वर ३ हर्मी घुरे गाउँका २९ वर्षीय सन्जिव अधिकारीलाई आइतवार पक्राउ गरिएको प्रहरीले जनाएको

बारपाकमा स्थानीय तहको सेवा प्रवाहमा जनप्रतिनिधि र कर्मचारीको भूमिका बिषयक अभिमुखिकरण कार्यक्रम शुरु भएको छ । स्थानीय बिकास प्रशिक्षण प्रतिष्ठान र बारपाक सुलिकोट गाउँपालिकाको संयुक्त आयोजनामा सोमवारबाट कार्यक्रम शुरु भएको

मादक पदार्थ सेवन गरी गाउँमा अशान्ति फैलाएको भन्दै प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शहीद लखन गाउँपालिका–९ धुसेनीका ५१ बर्षीय भुमिनन्द ढकाल रहेका छन् । ‘मादक पदार्थ

यसवर्ष तिहारको भाइटीकाको उत्तम साइत कात्तिक २९ गते दिउँसो १०:५१ बजे परेको छ । नेपाल पाञ्चाङ्ग निर्णायाक विकास समितिका कार्यकारी निर्देशक सोमबार एक विज्ञप्ति जारी गरेर भाइटीकाको शुभ साइतबारे जानकारी

गोरखा नगरपालिका वडा नं ९ मा रहेको गोरखकाली बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा सुजन कुँवर चयन भएका छन् । शनिबार भएको सहकारीको ३२ औँ वार्षिक साधारण सभा तथा

गोरखा चेम्बर अफ कमर्स संवद्ध मसला तथा किराना व्यवसायी संघ गोरखाले जिल्लाभित्र अनुमतिविना सडक पेटीमा मसला तथा खुल्ला रुपमा रङका सामग्री विक्री गर्नेलाई कारवाही गर्न माग गरेका छन । संघका