| बुधबार, कार्तिक २५, २०८३

गोरखाका समाचार

प्रधानमन्त्री दाहाल आज गोरखा आउँदै

प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) बुधवार(आज) गोरखा आउने भएका छन् । बुधवार बिहान ११ बजे सेनाको हेलिकप्टरमार्फत बारपाक सुलिकोट गाउँपालिकामा आयोजित विभिन्न कार्यक्रममा सहभागी हुन गोरखा आउन लागेका हुन् । प्रधानमन्त्री पालिकाको

गोरखामा योमरी पुन्हीको रौनक कम भएको नेवा देय दवुको गुनासो

नेवार समुदायले मंगलबार योमरी पुन्ही धुमधामले मनाएका छन् । नेवारको बाक्लो बस्ती रहेका काठमाडौँ, ललितपुर, भक्तपुर लगायतका देशका विभिन्न गाउँ सहरहरुमा सो समुदायले यो पर्व हर्ष उल्लासका साथ मनाएका हुन्

आज उँधौली : बेशी झार्न थालियो पाङसिङका भेँडीगोठ

आठ बर्षको उमेरदेखि भेँडीगोठमा बसेका चुमनुब्री ३ पाङसिङका नवीन गुरुङलाई घरभन्दा गोठै प्यारो लाग्छ । गाउँमा आयो भने मान्छे धेरै भेटिने, धेरै मान्छेका धेरै कुरा सुन्नुपर्ने, घर व्यवहारको उस्तै तनाबी

कांग्रेस गोरखाद्वारा राष्ट्रिय सभा निर्वाचनमा उम्मेद्वारका १६ आकांक्षीको नाम सिफारिस

नेपाली कांग्रेस गोरखाले माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा उम्मेद्वार बन्न चाहने आकांक्षीहरुको नाम सिफारिस गरेर पठाएको छ । सोमवार बसेको पार्टी जिल्ला समितिको पदाधिकारी एवं उपलब्ध जिल्ला सदस्यहरुको

उमेर हद नाघेको खेलाडी सहभागी गराएको भन्दै गोरखा नगरपालिकाको भलिबल टिम विरुद्ध उजुरी

गोरखा सदरमुकाममा सम्पन्न भएको ११ औँ जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा गोरखा नगरपालिकाको भलिबल टिम विरुद्ध उजुरी परेको छ । आरुघाट गाउँपालिकाको भलिबल समूहले गोरखा नगरपालिकाको भलिबल समू विरुद्ध उजुरी दिएको

रनिङ शिल्ड विजेतालार्य अनेरास्ववियूद्वारा बधाइ

११ औ जिल्ला स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताका विजेता विद्यार्थीलाई नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) गोरखाले बधाई कार्यक्रम सम्पन्न गरेको छ । हिजो सम्पन्न भएको

गोरखामा विभिन्न कार्यक्रम गरी क्रिसमस डे मनाइयो

गोरखाका इसाई धर्माबलम्बीले हर्ष उल्लासका साथ क्रिसमस डे मनाएका छन् । इसाई धर्माबलम्बीहरुको बसोबास रहेको जिल्लाका विभिन्न स्थानमा कार्यक्रमहरुको आयोजना गरी क्रिसमस डे मनाएको हो । अंग्रेजी क्यालेन्डर अनुसार डिसेम्बर

जिल्लाका क्याम्पसहरुमा छात्रको संख्या नाजुक

गोरखाका क्याम्पसहरुमा पढ्ने पुरुष विद्यार्थीको संख्या महिलाका तुलनामा नगन्य रहेको छ । जिल्लामा सञ्चालित पाँचवटा क्याम्पसका विद्यार्थी संख्या विश्लेषण गर्दा छात्राका माझमा छात्रको संख्या चामलमा बियाँ जस्तै रहेको पाइएको हो

राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधि तेस्रो पटक पनि सिरानचोकको पोल्टामा

मेलिना बराम : ११ औ जिल्ला स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधि तेस्रो पटक पनि सिरानचोक गाउँपालिकाले हात पारेको छ । प्रतियोगिता अन्तरगत भएको बिभिन्न बिधाका खेलमा १६ पदक हात पार्दै

आँबुखैरेनीमा नियन्त्रित लागु औषधसहित १ युवा पक्राउ

लागुऔषध ओसारपोसारको ट्रान्जिटका रुपमा प्रयोग हुदै आएको मुग्लिन–आँबुखैरेनी सडकबाट फेरि लागुऔषधसहित एक युवा पक्राउ परेका छन् । नियमित चेकजाँच गर्न खटिएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरीले गत शनिबार मस्र्याङ्दी विद्युतगृह